बेल्जियममा बिहे गरेर, नायिका गरिमाले पन्तले खोलिन् रेष्टुरेन्ट

हरियो खादा लगाएका हरि थपलिया गरिमाका श्रीमान् हुन्,नायिका गरिमा पन्तले बेल्जियममा रहेका हरि शर्मा थपलियासँग बिहे गरेकी छिन् । बिहे गरेर यी दुइले नयाँ...

बिदेशमा हुर्केका नेपाली बालबालिकालाई रास्ट्रिय गान नै प्यारो,एक पटकको नेपाली सधैको नेपाली

बसन्त रानाभाट बार्सिलोना - मुरलीको मधुर आबाज सँगै साना- साना बालबालिकाहरु गजबले तयारी गरिरहेका थिए । मादालु घन्किरहेको आबाज सँगै मच्ची मच्ची गाउदा जो कोहीको मन...

युरोपबाट शेखर कोईरालाले भने:-म कुनै गुट वा उपगुटमा छैन

कोपनहेगन । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले आँफू कुनै पनि गुट वा उपगुटमा नरहेको बताएका छन्। पार्टी सभापती सिङ्गो पार्टीको सभापती भएर...

ईनास यूरोपस्तरीय आठौँ नृत्य तथा पाचौं गायन प्रतियोगिका नियम सार्वजनिक 

१४ जनवरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले  हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रम मध्यको नृत्य तथा गायन प्रतियोगिताका लागि नियमहरु...

सफलताको हिस्सेदारी आफ्नो समाजलाई दिनु सवैभन्दा महत्वपूर्ण- शेष घले

मेलवर्न । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेले नेपालीहरुको पहिलो पुस्ता बिदेशमा संर्घष गरेर स्थापित भएको बताउँदै बिदेशमा पाएको व्यक्तिगत सफलताको लाभ र...

स्पेनमा दूताबास खोल्न छलफल चलिरहेको छ :-शिक्षा मन्त्री पौडेल

बार्सिलोना / नेपाल सरकारका शिक्षा मन्त्री धनिराम पौडेलले स्पेनमा नेपाली दूताबास स्थापना बारे छलफल चलिरहेको बताएका छन्। नेपालीहरुको संख्या दिनानु दिन बढ्दै गएको तथा...

पत्राकार महासंघ युरोप शाखाको अधिबेशन आज, कार्यसमितिमा स्पेनका पत्राकारको पनि उचित सम्मान हुनु पर्ने...

सेप्टेम्बर १४ - नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिबेशनको आज बेल्जियममा महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बिष्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै छन्। महासंघका महासचिब उजिर...

बेल्जियममा सिन्टरक्लास सँगै बालबालिका रमाए (भिडियो सहित)

ब्रुज/ बेल्जियमको पर्यटकिय नगर ब्रुजमा नेपाली समुदायका बालबालिकाहरुलाई सिन्टरक्लास बोलाएर मनोरन्जन प्रदान गरिएको छ। हाम्रो क्लबले गत सोमबार कार्यक्रमको आयोजना गरी नेपाली समुदाय माँझ...

एनआरएनए सञ्चार कार्यदलको पहिलो बैठक सोमबार बस्दै

बार्सिलोना/ गैरआवासीय नेपाली संघ (एनआरएन) ले गठन गरेको सञ्चार कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ। प्रवक्ता रञ्जु वाग्ले थापाको अध्यक्षतामा गठित कार्यदलले पूर्णता पाए पछि...

एनआरएन स्पेनमा चुनाबी रौनक, बिल्बाउ र म्याड्रिडमा आज मतदान

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै छ। क्षेत्रीय समिति म्याड्रिड र पाईसभास्को बिल्वाउमा आज र...

नेपालको पर्यटन प्रवर्द्धन: बार्सिलोनामा घन्कियो पञ्चेबाजा

बार्सिलोना । बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झझल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि नेपाली पञ्चेबाजाको...

बार्सिलोनामा दशैं तिहार बिशेष साँस्कृतिक कार्यक्रम हुँदै

बार्सिलोना।  एनआरएनए स्पेनको आयोजनामा आज बार्सिलोनामा दशैं तिहार बिशेष साँस्कृतिक कार्यक्रम हुँदैछ। कोरोना कहर पछि संघले सभाहलभित्र आयोजना गर्न लागेको यो पहिलो नेपाली कार्यक्रम...

अमेरिकाको सपना देखेका तीनसय बढी नेपालीहरु मेक्सिको सीमामै अड्कीए

अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित...

नेपाल स्पेन समाजले बेनिडर्ममा दशैँ कार्यक्रम गर्ने

  प्रकाश तिवारी   बेनिडर्म- स्पेनको कोस्टाब्लान्का क्षेत्रका नेपाली समुदायको हीतमा बिभिन्न कार्यक्रम गर्दै आएको नेपाल स्पेन समाजले  कोस्टा ब्लांका क्षेत्रमै धेरै नेपालीहरुको बसोबास रहेको शहर बेनिडर्ममा नेपालीहरुको...

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी

बार्सिलोना। एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन्। अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै  डुम्रे विजयी बनेका हुन्।डुम्रेले...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...