१० बर्ष मुनिका नाबालकको राहदानी बनाउँन अब ६० युरो मात्र लाग्ने

बार्सिलोना / दश बर्ष भन्दा कम उमेरका नाबालकको राहदानी जारी गर्दा हालको दस्तुर शुल्क १२० युरोबाट घटेर  ६० युरो पुगेको छ। राहदानी जारी भएको...

कास्की सेबा समाज स्पेनको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा ढुंगाना

बार्सिलोना/ कास्की सेबा समाज स्पेनको दोस्रो अधिबेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा...

कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशन सम्पन्न,अध्यक्षमा दिल नाथ भण्डारी

बार्सिलोना/ कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशनले दिल नाथ भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई...

डेनमार्कका राजकुमार १० दिने नेपाल भ्रमणमा

काठमाडौं । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणका लागि नेपाल आएका छन् । राजकुमारको...

लोकदोहोरी प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिवेशन पोर्चुगलमा हुँदै

बार्सिलोना। नेपाल लोकदोहोरी गीत प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिबेशन पोर्चुगलमा हुँदैछ। युरोप शाखाको अधिबेशन अगष्ट १८ तारिख आईतवार राजधानी लिस्बोनमा हुन लागेको...

आत्तिनु पर्दैन, विस्तारै गरौँ, सही काम गरौँ- एनआरएनए प्रमुख संरक्षक घले 

सिड्नी।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले संघको नेतृत्वलाई धेरै महत्वाकांक्षी योजनाहरु ल्याउनुको सट्टा विस्तारै अगाडी बढ्न सुझाव दिएका छन्। गत...

धुर्मुस-सुन्तली सहयोग अभियान इजरायलबाट, करिब ९ लाख सहयोग

इजरायल । रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपाली युवाहरुको सक्रियतामा भूकम्पपछिको पुनर्निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई करिव ९ लाख सहयोग जुटेको छ । इजरायलमा कार्यरत ६ जना...

एन आर एन ए फ्रान्सको कार्यक्रम सम्पन्न

फ्रान्स - गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्स को नव निर्वाचित समितीको पहिलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संसार कै...

पुर्बेली नेपाली एकता समाजले दशैमा शुभकामना आदानप्रदान गर्ने

बार्सिलोना / नेपालीहरुको महान पर्ब बडा दसैको उपलक्ष्यमा पुर्बेली नेपाली एकता समाज स्पेनले कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले बडा दसैको उपलक्ष्यमा शुभ-कामाना आदानप्रदानको...

जनसम्पर्क समिति स्पेनमा बिबाद,सँस्था बलियो र बैधानिक छ – अध्यक्ष डुम्रे

स्पेन/ नेपाली जनसम्पर्क समिति स्पेनको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कोषाध्यक्ष राम सापकोटा,सह-महामन्त्री प्रकाश भट्टराई लगायत केहि सदस्यहरुले समितिमा नबस्ने घोषणा गरेका छन्। गत डिसेम्बर...

साईप्रसमा नेपाली युवतीले गरिन् आत्महत्या

बार्सिलोना/ साईप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँबिकास समिति घर भएकी...

स्पेनका ब्यबसायी भुसाल मानार्थ ब्यापार प्रतिनिधिमा नियुक्त

बार्सिलोना / स्पेन निबासी ब्यबसायी जीवन भुसाल नेपाल चेम्बर अफ कमर्शको मानार्थ ब्यापार प्रतिनिधिको रुपमा नियुक्त भएका छन्। एक दशक भन्दा बढी समय देखि...

रनवे यूकेमा छनोट भएकी नेपाली चेली प्रसुनाले गरिन् भोटको अपिल

लन्डन । नेपलीज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेल आगामी फेब्रुअरी २०१६ मा यूकेको बर्मिङ्ममा हुने रुल दि रनवे यूके मोडलिङ प्रतियोगिताका लागि छनोट...

सन्तोष पन्त,धुर्मुस,प्रमोद खरेल र सिन्धु मल्ल बेलायतमा, बिभिन्न शहरमा कार्यक्रम हुदै

लण्डन - हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस अब नयाँ गेटअपमा प्रस्तुत हुने भएका छन् । डीएसआइ इन्टरटेन्मेन्टको आयोजनमा बेलायतका विभिन्न शहरमा आयोजना हुने नेपाली साँझ-२०१४...

बार्सिलोनामा ‘कृ’ लाग्दै

बार्सिलोना/नेपाली चलचित्र ‘कृ’ को एक बिशेष सो स्पेनको बार्सिलोनामा प्रदर्शन हुने भएको छ। । अमेरिका, अष्ट्रेलिया, जापान, साउदी अबर, हङकङ लगायतका देशमा चलचित्रको प्रदर्शन भैरहेको बेला स्पेनमा पनि हुन...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...