विदेशमा कोरोनाबाट एकसातामा २१ नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप  २१ जना नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली...

पासा पुचा स्पेन गठन, मह पुजाको दिन बार्सिलोनामा सांगीतिक कार्यक्रम गर्ने

बसन्त रानाभाट बासिलोना स्पेन बासी नेवारी समुदायको भेलाले पासा पुचा स्पेन (नेवारी समाज स्पेन ) गठन गरेको छ । जातीय ,राजनीतिक , भौगोलीक हिसाबले स्पेनमा बिभिन्न...

स्पेनमा दूताबास खोल्ने निर्णयको स्वागत गर्दै,घलेद्वारा खुशी ब्यक्त

बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै  खुशी ब्यक्त गरेका छन्।  करिव एक...

एनआरएनए विवाद : ‘नेतृत्वले बलजफ्ती गरेपछि परराष्ट्र गुहार्यौं’

लन्डन । गैरआवासीय नेपाली संघको आसन्न विशेष महाधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका संघका पदाधिकारी तथा सदस्यहरुले मन्त्रालयले पनि सुनुवाइ नगरे आफूहरु...

नेपालीनेपाली डटकमको समाचार संयोजकमा पत्रकार तिवारी

बार्सिलोना/ युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमको मनोरन्जन विधाको समाचार संयोजकमा पत्रकार प्रकाश तिवारी नियुक्त भएका छन्। एनएनडिसी मिडिया प्रालि द्वारा संचालित मिडियाले अनुभवी...

स्पेनमा कोइरालाको ९१ औ जन्म जयन्ती

वसन्त रानाभाट वार्सीलोना स्पेन नेपाली जनसम्पर्क समिति स्पेनले पुर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पुर्वसभापति गिरिजा प्रसाद कोइरालाको ९१ औ जन्म जयन्ती मनाएको छ। अहिले पनि देशमा अभाब खड्केको...

कस्तो हुनेछ डेनमार्कमा आगामी सरकार ?

- प्रकाश ढकाल  कोपनहेगन । भर्खरै सम्पन्न डेनमार्कको राष्ट्रिय तथा संसदीय निर्वाचनमा 'निलो ब्लक'ले कुल प्राप्त मतको ५१.९% मत प्राप्त गरी बहुमत प्राप्त गरेको छ ।...

युरोपबाट नेकपा कार्यकर्ताहरु बार्सिलोनामा भेला हुँदै,मन्त्री ज्ञवालीसँग छलफल गर्ने

बार्सिलोना। नेपाल कम्युनिष्ट पार्टीनिकट युरोपमा रहेका कार्यकर्ताहरु स्पेनको बार्सिलोना भेलामा सहभागी बन्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा...

एनआरएनए स्विट्जरल्याण्डको पीडा :-सदस्य भए नि बस्देउ न !

बार्सिलोना। सधैँ चुनाबी रौनक, रस्साकस्सी र खिचातानीले टुंगिने एनआरएनए स्वीट्जरल्याण्डको अधिबेशन यसपटक अपत्यारिलो ढंगले टुंगिएको छ। छैटौ अधिबेशनको निर्बाचन प्रक्रियामा ४ जनाको...

स्विटजरल्याण्डमा सुन्दासले ल्याए “नक्कली” (भिडियो सहित)

बार्सिलोना/ स्विटजरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ म्युजिक भिडियो "नक्कली" सार्बजनिक भएको छ। गायक सुन्दासको एल्बम "उड्न देउ" मा समाबेश गरिएको “नक्कली हो नक्कली,...

शेष घलेद्वारा झापामा बिधुतिय पुस्तकालयको उदघाटन

झापा । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घलेले एक भव्य समारोहका बीच झापाको बिधुतिय पुस्तकालको समुदघाटन गरेका छन् ।...

स्पेनका कांग्रेसीहरुले बिचार गोष्ठीको आयोजना गर्दै प्रजातन्त्र दिवस मनाए

- बसन्त रानाभाट बार्सिलोना/ देशमा प्रजातन्त्र आएको ६५ बर्ष लागीसक्दा पनि अझै संस्थागत हुन नसकिरहेको महशुस भईरहेको बेला स्पेनका नेपालीहरुले प्रजातन्त्र दिबसको सम्झना गरेका छन्। कांग्रेस...

यूएई फुजेरामा तिज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न

मनु क्षेत्री यु ए ई नेपाली हिन्दू नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा अंतरास्ट्रीय कलाकार समाज क्षेत्रीय समिति फुजेरा द्धारा आयोजित तीज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न...

प्रवासी नेपाली मञ्च स्पेनको नयाँ नेतृत्वमा रानाभाट 

बार्सिलोना।  प्रवासी नेपाली मञ्च स्पेनको नयाँ नेतृत्वमा हेमन्त रानाभाट सर्वसम्मत चुनिएका छन्। सोमबार बार्सिलोनामा सम्पन्न मञ्चको पाँचौ राष्ट्रिय अधिवेशनबाट रानाभाटको अध्यक्षतामा आगामी तीन बर्षका...

धिरज राई सहितको टोलीले स्विट्जरल्याण्ड ततायो 

स्विट्जरल्याण्ड।  पपस्टार धिरज राई सहितको कलाकार टोलीले स्विट्जरल्याण्ड तताएको छ। युरोपको चिसो मौसममा राई सहित गायिका सुनिता दुलाल र प्रकाश सपुतको टोलीले...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...