सम्पर्क

समाचार पठाउनको लागि इमेल आई डी:-

infonepalinepali@gmail.com

News code of conduct:-

– समाचार सम्प्रेसण गर्न योग्य समाचारहरु मात्र प्रकाशित गरिने छ। स्रोत नखुलेका समाचारहरु स्रोत पुगे पछि मात्र प्रकाशित गरिने छ ।

– समाचार लेख्दा समाचारको ६ ‘क’ अर्थात 5W1H र Accurate, Balance, Credibility

को मूल्यलाई आत्मसाथ गर्दै सत्य, तथ्य, बिना पूर्वाग्रह, विश्वसनीय बनाउने हाम्रो हरदम प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दछौं।

– समाचार सम्बधी केहि बिबाद वा अपारदर्शी लागेमा हामीलाई इमेल ( infonepalinepali@gmail.com) मार्फत जानकारी गराउनु होला।