बर्ष व्यक्तित्व सम्मान शुरु गरेकोमा, शेष घलेद्वारा नेपालीनेपाली डटकमको प्रशंसा

बार्सिलोना / गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डटकमको प्रशंसा गरेका छन्। समाजिक क्षेत्रमा योगदान दिदै...

एनआरएन स्पेनको चौथौ अधिबेशन सम्पन्न,

बार्सिलोना/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो अधिबेशन आईतबार बार्सिलोनामा सम्पन्न भएको छ।आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै अधिबेशन सम्पन्न भएको...

राजदूतको उपस्थितिमा, संबिधानको मस्यौदा बारे स्पेनमा छलफल

- बसन्त रानाभाट स्पेन/ संविधानको विधेयकको पहिलो मस्यौदा उपर स्वदेश र बिदेशमा रहेका नेपाली नागरिकबाट व्यक्तिगत,सामूहिक तथा संस्थागत रुपमा राय सुझाव वा प्रतिक्रियाहरु लिने कार्य...

हाईवे टु धम्पुसललाई मड्रिड फेस्टिबलमा २ अन्तराष्ट्रिय अवार्ड

वसन्त रानाभाट / स्पेन मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०१५ मा हाईवे टु धम्पुसले दुई बटा अन्तराष्ट्रिय अवार्ड जितको छ। फेस्टिभलमा बेष्ट फिचर फिल्म र बेस्ट...

बेल्बिसको गुन कहिँले तिर्ने ?

नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव समारोहमा स्पेनमा लागि नेपाली अबैतानिक बाणिज्य दुतको रुपमा बिगत ३० बर्ष देखि कार्यरत लुईस बेल्बिसको जीवनीलाई प्रस्तुत गरेको छ।...

बर्ष व्यक्तित्व सम्मान २०१५

नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव समारोहमा संघसँस्थाको तर्फबाट सामाजिक योगदान गरेको भन्दै बर्ष व्यक्तित्व सम्मान २०१५ बाट कलाकार अजय लोप्चनलाई सम्मान गरेको छ। तस्बिर: नरेश...

बर्ष व्यक्तित्व सम्मान,कलाकारिता तर्फ अजय लोप्चनलाई

नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव समारोहमा कलाकारिता क्षेत्रबाट योगदान दिएको भन्दै बर्ष व्यक्तित्व सम्मान २०१५ बाट कलाकार अजय लोप्चनलाई सम्मान गरेको छ।

स्पेनको ग्रान कनारियामा च्यारिटी कार्यक्रम सम्पन्न

बार्सिलोना/ गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको क्षेत्रीय समिति ग्रान कनारियाको सहभागितामा भूकम्प पिडित सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ।  कम्युनिदाद दे नेपाल "मिलनकेन्द्रको" आयोजनामा...

युनेस्को प्रधान कार्यलयमा, बुद्धको मूर्ति अनावरण

- वसन्त रानाभाट स्पेन/ फ्रान्सको पेरिस स्थित युनेस्कोको प्रधान कार्यलयमा रहेको गौतम बुद्धको मूर्ति एक बिशेष समारोह बीच अनाबरण गरिएको छ। नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शैक्षिक,बैज्ञानिक तथा साँस्कृतिक...

बेल्जियमको चहलपहल बन्यो एनआरएन युरो च्याम्पियन

बार्सिलोना / युरोपमा रहेका गैर आवासीयहरु बीच भएको "एनआरएन युरो कप" को उपाधि बेल्जियम भित्रिएको छ।  फाईनल खेलमा एनआरएन हल्याण्डको समुहलाई पराजित गर्दै बेल्जियमको चहलपहल...

बेलायतको रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरुले ईतिहास रचे

लन्डन / संसारका गायक–गायिकाको ड्रिम स्टेन मानिने लन्डनस्थित विश्व प्रख्यात रोयल अल्बर्ट हलमा पहिलो पटक नेपाली आवाज गुञ्जियो । पुराना ख्याती कमाएका र नयाँ पुस्ताका...

बेल्जियमको तिन तारे होटल नेशनलको औपचारिक उद्घाटन

काठमाडौं / गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित बेल्जियमस्थित पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानीमा स्थापित होटल नेशनलको औपचारिक उद्घाटन भएको छ । बेल्जियमका उपप्रधानमन्त्री क्रिश...

‘पोखरा सबै मौसमका लागि’ र ‘हिलोमा एकपटक टेक्नुपर्छ है’

- सन्देश श्रेष्ठ पोखरा/ पोखरामा यहि असार १५ गते हुने रोपाईं महोत्सवको तयारी तिव्र रुपमा भइरहेको छ । पोखरा पर्यटन परिषदको आयोजनामा हरेक वर्ष गरिने...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...