बेल्बिसको गुन कहिँले तिर्ने ?


नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव समारोहमा स्पेनमा लागि नेपाली अबैतानिक बाणिज्य दुतको रुपमा बिगत ३० बर्ष देखि कार्यरत लुईस बेल्बिसको जीवनीलाई प्रस्तुत गरेको छ। आफ्नो दोस्रो घर नेपाल बताउने बेल्बिसले,जीवनको उत्तारार्थमा आँफु नेपालमा बस्न चाहेको पनि खुलासा गरेका छन्।