बर्ष व्यक्तित्व सम्मान,कलाकारिता तर्फ अजय लोप्चनलाई


नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव समारोहमा कलाकारिता क्षेत्रबाट योगदान दिएको भन्दै बर्ष व्यक्तित्व सम्मान २०१५ बाट कलाकार अजय लोप्चनलाई सम्मान गरेको छ।