फ्रान्स स्थित नेपाली दुताबासको अत्यन्त जरुरी सुचना

बार्सिलोना , फ्रान्स स्थित नेपाली दुताबासले स्पेन, पोर्चुगल र ग्रिसका रहेका नेपालीहरुको लागी निम्न नमुनाको जरुरी सुचना जारी गरेको छ।      

नेपाली जनसम्पर्क समिती स्पेनको अध्यक्षमा पुन: दाबी गर्दिन- चिन्तामणि सापकोटा

बार्सिलोना - नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले बिगतमा हुदै आएका छलफल र सहमतिलाई कार्य आधार बनाई नयाँ नेतृत्व आउनु पर्ने बताएका छन् । उनले...

सन्तोष पन्त,धुर्मुस,प्रमोद खरेल र सिन्धु मल्ल बेलायतमा, बिभिन्न शहरमा कार्यक्रम हुदै

लण्डन - हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस अब नयाँ गेटअपमा प्रस्तुत हुने भएका छन् । डीएसआइ इन्टरटेन्मेन्टको आयोजनमा बेलायतका विभिन्न शहरमा आयोजना हुने नेपाली साँझ-२०१४...

तिजमा चेलीलाई नेपालीनेपाली डटकमको शुभकामना

नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौ। तपाईहरु जहाँ रहे पनि आफ्नो...

स्पेनका संघ-सस्थाहरुले एन.आर.एन.ए स्पेनका सम्पूर्ण गतिबिधीहरुलाई बहिष्कार गर्ने निर्णय

बसन्त रानाभाट बार्सिलोना स्पेनमा रहेका संघ सस्थाहरुले गैरआवसिय नेपाली सघंको राष्ट्रिय समन्वय परिषद स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई बहिष्कार गर्ने भएका छन् । संघको सातौ क्षेत्रीय युरोपियन बैठक...

नेपाली जन प्रगतिशील मन्च स्पेन (ड्यास माओबादी) ले बहिष्कार गतिविधिलाई अनुमोदन

बार्सिलोना नेपाली जन प्रगतिशील मन्च स्पेन (ड्यास माओबादी) ले अन्तर संगठन समन्वय समिती बिच भएको सहमति अनुसार नै गैरआवसिय नेपाली सघंको राष्ट्रिय समन्वय परिषद स्पेनका...

बेल्जियमको लुभेनमा तिज कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

बिष्णु सापकोटा,लुभेन- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम बेल्जियमको लुभेन शहर अन्तर्गत ब्रुल पार्कमा ईन्द्र्धनुष क्लवको आयोजनामा आईतबार सम्पन्न भएको छ कार्यक्रमको प्रमुख अतिथिको रुपमा...

सदस्यहरुलाई सम्पूर्ण कार्यक्रम बहिष्कार गर्न प्रबासी नेपाली मन्चको निर्देशन

बार्सिलोना स्पेनमा रहेका सात संघ सस्थाहरुले गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई बहिष्कार गर्ने निर्णय गरेकै दिन बसेको प्रबासी नेपाली मन्च स्पेनको...

स्पेनबाट बाढी पहिरो पिडितलाई रकम पठाउने तयारी ,करिब ३ लाख ५० हजार संकलन (...

बसन्त रानाभाट बार्सिलोना स्पेनमा बाढी र पहिरो पिडितलाई संकलन भएको रकम नेपाल पठाउने तयारी भएको छ ।  स्पेनबाट नै प्रतिनिधि पठाएर गैरआवसिय नेपाली सघंको काठमाडाैं स्थित...

बेलायतमा नेपाली मेला सम्पन्न,काजी शेर्पार्लाई सम्मान

ध्रुबराज अर्याल ,लण्डन- बेलायतस्थित नेपाली समुदायको आयोजनामा सञ्चालन हुने सबैभन्दा ठुलो मेला आइतबार लण्डनमा सम्पन्न भयो । तमुधि युकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेलामा...

पोर्चुगलमा तिज कार्यक्रम भब्य रुपमा सम्पन्न

बिनोद घिमिरे  लिस्वन- हरितालिका तिज को अवसरमा नेपाली नारी समाज पोर्चुगलले आइतवार एक भब्य कार्यक्रम सम्पन्न गरेको छ l रंगीचंगी सारी, गरगहना ले सज्जिएका दिदीबहिनीको बाक्लो...

रेडियो स्पेन नेपालमा तिजका गितहरु मात्र सुनाईने

बार्सिलोना - रेडियो स्पेन नेपालले आगामी भाद्र १२ गते ( अगस्ट २८) सम्म आफ्नो २४ घण्टे प्रसारणमा तिजका तिज संगित मात्र सुनाउने भएको छ । हरितालिका...

बेलायतमा नेपाली मेला २०१४ शुरु (फोटो फिचर सहित )

लण्डन , तस्बिर- मिलन शर्मा तमुधि यूकेको आयोजनामा लण्डनमा नेपाली मेला २०१४ शुरु भएको छ । बेलायतवासी नेपाली समूदायलाई उत्साहपूर्वक मेलामा सहभागीता रहेको मेलामा बेलायतमा रहेका संघसंस्थाले...

मोबाइलबाट पनि बाढी पीडितहरुलाई सहयोग गर्न सकिने

लण्डन- अब तपाईं आफ्नै हातमा रहेको मोबाइलबाट नेपालमा बाढी पीडितहरुलाई सहयोग गर्न सक्नुहुन्छ। हेल्प नेपाल नेटवर्क युके र नेपाल पत्रकार महासंघ युकेले हाल नेपालका विभिन्न क्षेत्रमा...

यूएई फुजेरामा तिज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न

मनु क्षेत्री यु ए ई नेपाली हिन्दू नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा अंतरास्ट्रीय कलाकार समाज क्षेत्रीय समिति फुजेरा द्धारा आयोजित तीज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...