तिजमा चेलीलाई नेपालीनेपाली डटकमको शुभकामना


नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौ। तपाईहरु जहाँ रहे पनि आफ्नो कला र सस्कृतीको संरक्षण हुने गरि सब्य र भब्य रुपमा तिज मनाउनु होला । पर्वको नाममा फैलिएका विकृतिलाई हामी आफैले हटाउने हो सबैले आ- आफ्नो ठाउबाट कम गर्ने कोशिस आजै बाट गरौ  र अन्त्यमा दिदिबहिनिहरुलाई दुःख सु:ख साट्दै एक आपसमा मनका बह पोख्दै ,हातेमालो गर्दै ,नाच्दै ,गाउदै, रमाउदै ,आपसी सद्भ्भावका साथ तिज मनाउनु होला हार्दिक मंगलमय शुभकामना ।

प्रधान-सम्पादक – वसन्त रानाभाट (बार्सिलोना)
सम्पादक – सन्देश श्रेष्ठ  (पोखरा)
नेपालीनेपाली डटकम परिवार