स्पेनबाट बाढी पहिरो पिडितलाई रकम पठाउने तयारी ,करिब ३ लाख ५० हजार संकलन ( अपडेड)


बसन्त रानाभाट
बार्सिलोना

10172618_778006838900145_7588775327097446696_n
स्पेनमा बाढी र पहिरो पिडितलाई संकलन भएको रकम नेपाल पठाउने तयारी भएको छ ।  स्पेनबाट नै प्रतिनिधि पठाएर गैरआवसिय नेपाली सघंको काठमाडाैं स्थित केन्द्रिय कार्यलयमा हस्तान्तरण गरिने भएको हो । एन.आर.एन.ए स्पेनका कार्यसमिति सदस्य राजु थापा र भूपू कार्यसमिति सदस्य शिव लामिछाने  मार्फत रकम हस्तारण गर्न लागिएको राष्ट्रिय समन्वय परिषद स्पेनले जनाएको छ ।

संघका अध्यक्ष एक राज गिरीले स्पेनबाट गैरआवसिय नेपाली सघं सँग आबद्द प्रतिनिधि नेपाल जाने भएकाले केन्द्रिय कार्यलयमा नै दिने निर्णय गरेका बताए । नेपालीनेपाली डटकम सँग कुरा गर्दै गिरीले भने ” अहिले सम्म २,७१५ युरो उठेको छ यो भनेको करिब नेपाली ३ लाख ५० हजार रुपैया हो । अब रकम बुझाउदा कुन रेटमा रुपान्तरण हुन्छ त्यसरी नै गर्छौ ,उहाहरु अगस्ट २९ तारिक जादै हुनुहुन्छ यो बिचमा रकम उठे पनि हामी यसैमा थप्दै जान्छौ “।

नेवारी समाज (पासा पुच) स्पेनले ५५९ युरो, र तमु समाजले ३०१ युरो जुटाएको रकम गरि अहिले सम्म २ हजार ७ सय १५ युरो संकलन भएको छ। एन आर एन ए स्पेनले पहिरो र बाढी पिडितको सहयोगको लागी नेपाली चलचित्र ६ एकान ६ प्रदर्शनी गरेर पनि १ सय ५० युरो सहयोग जुटाउन सफल भएको थियो ।

दैविक बिपत्तीबाट बिभिन्न भागमा बाढी पहिरोको कारण देशनै शोकमा डुबेको बेला केही राहत दिएर मलाम लगाउन सकिन्छ भन्दै संघले स्पेनमा रहेका नेपाली समुदायलाई सहयोग गर्न अपिल गरेको थियो ।  गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा आ-आफ्नो तबरबाट सहयोग जुटाउन राष्ट्रिय समन्वय परिषदहरुलाई आह्ववान गरे पछि स्पेनमा पनि राहत रकम संकलन गरिएको थियो ।

राहत संकलन कार्यमा सहयोग गर्ने सहयोगीको नामावली र सहयोग रकम यसप्रकार छ । नोट :- बढी रकम दिने आधारमा नामको क्रम मिलाइएको छ ।
६ एकान ६ फिल्मबाट बचत रकम – १५० युरो
तारानाथ डल्लाकोटी – १११ युरो
पुष्प राज तिमिल्सिना -५५ युरो
केदार प्रसाद निरौला -५५ युरो
दीपक खरेल – ५१ युरो
एकराज गिरी – ५१ युरो
निरज कुमार पोखरेल – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
कृष्णहरी कडेल -५१ युरो
सन्दिप मोहन भट्टराई -५१ युरो
शितल भुर्तेल/जीबन भुसाल -५१ युरो
हरी श्रेष्ठ – ५१ युरो
देबी प्रसाद सुबेदी -५१ युरो
रमेश प्रसाद निरौला – ५० युरो
अशोक नेपाल – ४० युरो
हेमन्त रानाभाट -३० युरो
हेम शेर्पा – ३० युरो
पेशल कोइराला – ३० युरो
बेदराम कडेल – ३० युरो
रबी श्रेष्ठ – ३० युरो
खेम राज कर्मी -३० युरो
प्रकाश भट्टराई -२५ युरो
राम प्रसाद मैनाली – २५ युरो
दिनेश गुरुङ (देउकाजी ) -२० युरो
बसन्त रानाभाट – २० युरो
भोला लामिछाने -२० युरो
दीपक क्षेत्री – २० युरो
तिलक कार्की – २० युरो
लक्ष्मण शर्मा – २० युरो
सुनिल थापा – २० युरो
ऋषी श्रेष्ठ (दावा )- २० युरो
सुबास थापा – २० युरो
राजु बास्तोला -२० युरो
बिष्णु रिजाल – २० युरो
सुबास बहादुर बिष्ट – २० युरो
अर्जुन अमात्य – २० युरो
रामकृष्ण पुडासैनी – २० युरो
बिनोद तामाङ् लामा – २० युरो
राजेन्द्र कडेल – २० युरो
राजु गुरुङ्ग -२० युरो
रबी राज तिम्सिना -२० युरो
महेश्वर कडेल – २० युरो
राजु शमशेर थापा – २० युरो
बालकृष्ण कडेल – १५ युरो
दिनेश गिरी – ११ युरो
शुरेश भण्डारी -११ युरो
किशोर कुमार बुढाथोकी -११ युरो
बिकास तिमिल्सीना -१० युरो
पुष्पराज भण्डारी – १० युरो
मुक्त गुरुङ – १० युरो
प्रदिप श्रेष्ठ – १० युरो
बुद्दी थापा – १० युरो
निम कुवर – १० युरो
राजेन्द्र लम्साल – १० युरो
युबराज गुरुङ – १० युरो
शिव नेपाल – १० युरो
सिता श्रेष्ठ- १० युरो
पशुपती कडेल -१० युरो
कमल सापकोटा -१० युरो
इन्द्र शर्मा -१० युरो
कमल अधिकारी -१० युरो
हेम प्रसाद पाण्डे – १० युरो
दिनेश राज रेग्मी – १० युरो
केशब नारायण शाही -१० युरो
श्रीराम चन्द्र भट्ट -१० युरो
बल बहादुर कार्की -१० युरो
कृष्ण राज पाठक -१० युरो
पुजन सिग्देल -६ युरो
नेवारी समाज (पासा पुच) स्पेनले संकलन गरको रकम
मान कृष्ण शाही -६० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
संजु मास्के श्रेष्ठ -३५ युरो
कृष्ण कुमार श्रेष्ठ – ३० युरो
निलु अवाले श्रेष्ठ – ३० युरो
देबेन्द्र श्रेष्ठ – ३० युरो
सन्तोषी श्रेष्ठ – २५ युरो
मोहन बाबु नेम्कुल -२५ युरो
सुन्दर ट्वती – २५ युरो
अनिता श्रेष्ठ – २५ युरो
सागर पुरी – २० युरो
बिनिल श्रेष्ठ – २० युरो
सुरज श्रेष्ठ – १० युरो
संदेश महर्जन – १० युरो
एलियाना कस्तीयानो – १० युरो
निम्कुबर – १० युरो
राजिब कटुवाल – १० युरो
मधुसुधन उपाध्याय – १० युरो
पवन महर्जन – १० युरो
प्रमेश श्रेष्ठ – १० युरो
मुकेश महर्जन – १० युरो
नबिन महर्जन – १० युरो
अमिन मानन्धर – १० युरो
यासुनारी – १० युरो
बिदुर बस्नेत – ६ युरो
फेर्नाँदो – ५ युरो
इश्वर अमात्य- ५ युरो
बिकाश मानन्धर- ५ युरो
मोनिका महर्जन- ५ युरो
महन्त महर्जन- ५ युरो
खोरखे – ५ युरो
खोराखे ज्याकी – ५ युरो
रबि कुमार थापा – ५ युरो
ख्वान कार्लोस – ४,७५ युरो
हुस्रन – २ युरो
नोट :- तमु समाज स्पेनबाट सहयोग गर्नेको नामावली नेपाली नेपाली डटकम लाई पाप्त भएको छैन ।