नयाँबर्षमा बार्सिलोना संगीतमय बन्दै

बार्सिलोना/ नेपाली नयाँ बर्षमा स्पेन संगीतमय बन्दै छ। नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा सोमबार हुने एक बिशेष कार्यक्रममा बार्सिलोना संगीतमय बन्न लागेको हो। कार्यक्रममा...

एनआरएनए युरोप संयोजकमा नेदरल्यान्ड्सका आचार्य बिजयी

काठमाडौं। एनआरएनए युरोप क्षेत्रीय संयोजकमा नेदरल्याण्ड निबासी नारायणप्रसाद  आचार्य बिजयी भएका छन्। आचार्यले २७४ मत ल्याई बिजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्दी...

एनआरएनए स्पेनको निर्बाचन :- मतगणना प्रक्रिया सुरु

बार्सिलोना। एनआरएनए स्पेनमा मतगणना प्रक्रिया भर्खरै सुरु भएको छ ।नयाँ नेतृत्व चयनका लागि अाईतबार र सोमबार मतदान प्रक्रिया  सम्पन्न भएको थियो।

बाग्लुङ्गका सांसद पौडेल,दुई हप्ते युरोप भ्रमणमा

बार्सिलोना/ नेपाली कांग्रेसका नेता तथा बाग्लुङ्ग क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेल युरोप भ्रमणको क्रममा स्पेन आईपुगेका छन्। बिकास समितिका सदस्य समेत रहेका...

एनआरएनए स्पेन निर्बाचनको मोडमा,अध्यक्षमा तीन जना भिड्दै

बार्सिलोना/ एनआरएनए स्पेनको अध्यक्ष पदमा तीन जनाको उमेद्वारी परेको छ। संघका संस्थापक सदस्य चिन्तामणि सापकोटा,पुर्ब उपाध्यक्ष अर्जुन आचार्य र बर्तमान कार्यसमितिका उपाध्यक्ष गौतम गुरुङले...

एनआरएनए अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए )को आगामी नेतृत्वको लागि बेलायत निवासी ब्यबसायी कुल आचार्यले उम्मेदवारी दिने भएका छन्। संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका...

नेपाली स्वादको लागि हिमाली रेस्टुरेन्ट एण्ड बार नै सम्झनुहोस् ( बिज्ञापन)

नेपाली स्वादको लागि हिमाली रेस्टुरेन्ट एण्ड बार नै सम्झनुहोस् -नेपाली संघ सस्थाहरुले कुनै कार्यक्रम आयोजना गर्नु परेमा, - पाहुनाको साथमा पारिबारिक बाताबरणमा लन्च तथा डिनर...

एनआरएनमा दोश्रो पुस्ताको आगमन र सक्रियता कहिले ?

-कृष्ण अधिकारी गैर-आवासीय नेपालीहरु अर्थात आफ्नो अनेक बाध्यताका कारण मुलुक बाहिर रहेका नेपाली भन्ने गर्छु म (जसको संबिधानत:  र एनआरएनएको बिधानत: परिभाषा अर्कै छ,...

‘नेपाली पासपोर्ट देखाउदा पाना पल्टाएर भिसा ठोक्ने स्थिति बनाउनुपर्छ’

बसन्त रानाभाट बार्सिलोना  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्‍याउनुपर्ने बताएका छन् ।

लाप्रांक एकीकृत बस्ती निर्माणमा सहभागी बन्न आह्ववान, क्यानडामा ९ हजार डलर संकलन

गैर आबासीय नेपाली संघले गोरखाको लाप्राकमा ६१२ घर सहितको एकीकृत बस्ती निर्माण कार्य सुरु गरिरहदा एनआरएन अभियन्ताहरु रकम संकलनका लागि पनि अघि सरेका छन्।...

जनसम्पर्क समिति स्पेनको बिबाद टुंगियो,कार्यसमिति बिस्तार

बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनमा देखिएको बिबाद अन्त्य भएको छ। समितिको बार्षिक साधारण सभाबाट कार्यसमिति बिस्तार लगायतका अन्य बिषयमा टुङ्गो लगाए पछि बिबादको अन्त्य...

नेदरल्यान्ड्समा मोज गर नाइट

आम्स्ट्रडाम/ नेदरल्यान्ड्समा स्थापना काल देखिनै बिबिध सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रम प्रदान गर्दै नेपाली समाजमा नेपाली संस्कृतिको जगेर्ना गर्दै आएको मोजगर डटकमको मुख्य आयोजना र एनआरएन...

नेपाली बीपीए ग्रुपले बेल्जियममा किने तीन तारे होटल

बेल्जियम / गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टसहितको समूहले बेल्जियमको अन्तवेर्पेनमा तीन तारे ‘नेशनल होटल’ खरिद गरेको छ । भट्टसँगै एनआरएन युरोप क्षेत्रीय संयोजक...

बार्सिलोनामा राजदूत रायमाझीसँग अन्तरक्रिया हुँदै

बार्सिलोना/ स्पेनका लागि पहिलो नेपाली राजदूत भरत बहादुर रायमाझीसँग बार्सिलोनामा अन्तरक्रिया हुने भएको छ। स्पेनमा सबै भन्दा बढी नेपालीहरु बसोबास गर्ने बार्सिलोना शहरमा राजदूतसँग...

भूकम्प पीडित सहयोगार्थ स्पेनमा करिब ७२ लाख रुपैयाँ संकलन

बार्सिलोना/ बिनाशकारी महाभूकम्पबाट देश नै शोकाकुल बनिरहेको बेला राहत स्वरूप स्पेनमा करिब ७२ लाख रुपैयाँ संकलन भएको छ। तत्काल प्रभावित क्षेत्रका पीडितहरुले राहत पाउन् भन्दै...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...