नेपालद्वारा बर्मूडा ८ विकेटले पराजित, नेपालको पहिलो जित

  पोखरा/मलेसियामा जारी आइसीसी विश्व लिग डिभिजन ३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराउदै पहिलो जित निकालेको छ। क्वालालाम्पुरस्थित सेलेङगर ट्रफ क्लब सेलेङ्गर मैदानमा टस...

अन्तराष्ट्रिय भलिवल प्रतियोगितामा महिलातर्फ एपिएफ र पुलिसको बिजयी शुरुवात

पोखरा-पर्यटकीय नगरी पोखरामा जारी श्रृजना अन्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता अन्र्तगत आईतबारको खेलमा दुई विभागिय टीमले बिजयी शुरुवात गरेका छन् । आईतबार भएको...

साग पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पराजित

काठमाडौँ - तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित...

विहिबार देखि पोखरामा सुरु हुने आहा रारा गोल्ड कपको तयारी पूरा

पोखरा- विहिबार देखि पोखरामा सुरु हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत एक...

“एक जवान केटो जस्तो महशुस गरेको छु”-रोनाल्डो

रियल मड्रिडलाई कीर्तिमानी १२औं पटक युरोपको उत्कृष्ट क्लव बनाउनका लागि फाइनलमा दुई गोलको योगदान दिएपछि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफूले ‘एक जवान केटो’ जस्तो महशुस...

तीस वर्ष नाघेकाहरुको सेभेन ए साइड फुटवलको तयारी तिब्र

भाद्र २७,पोखरा पोखराको टुडिखेलस्थित सम्झौता युवा क्लव र इन्द्रेणी एकीकृत विकास केन्द्रको संयुक्त आयोजनामा असोजको पहिलो साता हुन लागेको तीस वर्ष नाघेकाहरुको सेभेन ए साइड...

१३ औ आहा ! रारा गोल्ड कप माघको पहिलो साता

  पोखरा/तेह्रौं संस्करणको आहा ! रारा गोल्ड कप २०७१ फुटबल प्रतियोगिता आउदो माघ महिनाको पहिलो साताबाट हुने भएको छ । पोखरा रंगशालामा १२ दिनसम्म संचालन...

साग अन्तरगत पोखरामा हुने ट्रायथलनको तयारी अन्तिम चरणमा

पोखरा -१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र...

बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा

बार्सिलोना/ बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको तनावपूर्ण खेलमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेको बार्सिलोना समग्रमा...

मकाउलाई पराजित गर्दै नेपालले जित्यो सोलिडारिटी कपको उपाधि

१५ नोभेम्बर, एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ लाई १-० ले पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन...

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलकाे फाइनलमा

काठमाडौं- १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै...

धरानलाई ४–१ पराजीत गर्दै मनाङ मस्र्याङदी सेमीफाइनलमा

पोखरा- मनाङमस्यार्ङी क्लबले धरान फुटबल क्लबलाई ४–१ को सहज जित निकाल्दै पोखरामा जारी १५ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम दुईमा...

रियल मड्रिड ३९ खेल सम्म अपराजित, बार्सिलोनाको रेकर्डसँग बराबरी

रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको छ।३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले बनाएको रेकर्डसँग रियलले बराबरी गरेको हो। ला लिगा फुटबलमा शनिबार भएको खेलमा...

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पश्चिमाञ्चल महिला/पुरुष दुबैमा तेश्रो, उपाधि भिडन्त शनिबार

पोखरा- आयोजक पश्चिमाञ्चल पोखरामा जारी श्रृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ तृतीय भएको छ । शुक्रबार भएको प्रतिष्पर्धात्मक...

इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने

पोखरा -  प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...