धरान फुटबल क्लब आहा रारा गोल्ड कपको क्वार्टरफाइनलमा

पोखरा - धरान फुटबल क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । विभागिय टोली एपिएफलाई १–० ले हराउँदै धरान दोस्रो पटक...

१५औं आहारारा गोल्डकप पोखरामा सुरु,आयोजक सहाराको सुखद् सुरुवात

राजाराम पौडेल,पोखरा- सुदूरपश्चिम–११ स्पोर्टिङ क्लवलाई पराजित गर्दै आयोजक सहाराले १५औं आहारारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिमलाई ४–०...

रियल मड्रिडको रेकर्ड यात्रामा पूर्णविराम

स्पेनिस जाइन्ट रियल मड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा सेभिल्लाले जोभिटिकले अतिरिक्त समयको गोलको...

युवा फुटबलर बिमल घर्ती मगर स्पेन आउँदै

युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर स्पेन आउँने भएका छन् । एजेन्ट लुइसको पहलमा एकेडेमी क्लब मार्वेला युनाइटेडमा ट्रायल दिन घर्ती...

१८ औ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगीताको उपाधी केसी र गुरुङलाई

पोखरा १ माघ । १८ औ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते तथा पाँचौ क्योकुशिन बुदोकाई कराँते प्रतियोगिताको उपाधी पूरुषतर्फ निर्मल केसी र महिलातर्फ सुनिता गुरुङले...

१५ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा तीन विदेशी सहित १२ टिमले...

राजाराम पौडेल,पोखरा- माघ ४ गतेबाट सुरु हुने १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने...

स्पेनिस फुटबलमा रियल म्याड्रिडले बनायो नयाँ रेकर्ड,४० खेल अपराजित

बार्सिलोना/ स्पेनिस फुटबलमा रियल म्याड्रिड क्लबले नयाँ रेकर्ड बनाएको छ।रियल म्याड्रिड फुटबल क्लबले लगातार ४० खेल सम्म अपराजित यात्रा कायम गरे पछि स्पेनिस फुटबलको...

रोनाल्डो बने फिफा वर्ष खेलाडी

बार्सिलोना/ रियल म्याड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित रोनाल्डोले सोमबार स्विट्जरल्यान्डको ज्युरिचमा...

फिफाले बनायो आकर्षक ट्रफी,रोनाल्डो र मेस्सी प्रमुख दाबेदार

फ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ...

सर्बाधिक राशिको राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा हुने

कृष्ण रानाभाट/पोखरा । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजना र सृजना बिकास केन्द्रको संयोजनमा पोखरामा सर्बाधिक राशिको सृजना आमन्त्रण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने...

रोनाल्डोले घरेलु दर्शकलाई देखाए बेलोन डि’ओर

रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले घरेलु दर्शकबीच आँफुले जितेको बेलोन डि’ओरको अवार्ड प्रदर्शन गरेका छन्। शनिबार घरेलु मैदानमा गर्नाडासँग खेल खेल्नु अघि रोनाल्डोले...

रियल मड्रिड ३९ खेल सम्म अपराजित, बार्सिलोनाको रेकर्डसँग बराबरी

रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको छ।३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले बनाएको रेकर्डसँग रियलले बराबरी गरेको हो। ला लिगा फुटबलमा शनिबार भएको खेलमा...

नयाँ बर्षको सुरुवाती खेलमा नै बार्सिलोना पराजित 

स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ ।९ खेलाडीमा सिमित बिल्बाओले बार्सिलोनालाई २-१ ले हराएको...

चेल्सीको अपराजित यात्रामा पूर्णविराम

अलीले टोटनह्यामलाई जिताए टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीलाई पराजित भएको छ र, उसको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।...

रियल मड्रिड ३८ खेलमा अपराजित, सेभिल्लामाथि सहज जित

सेभिल्लामाथि सहज जित हात पार्दै स्पेनिस जाइन्ट रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ ।बुधबार राति भएको कोपा डेल रे अन्तर्गत अन्तिम...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...