गलकोट घुम्टे विकास मञ्च विधिवत् दर्ता

रूद्र श्रीसमगर पोखरा, भदौं १८ बागलुङ जिल्लाको मध्यवर्ती गलकोट क्षेत्रको समग्र विकासका लागि टेवा पु¥याउने उद्देश्यका साथ पोखरामा बसोबास गर्ने गलकोटेहरूद्वारा स्थापित गलकोट घुम्टे विकास मञ्च–पोखराको विधिवत्...

आज दसैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं,१४ असोज। नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व बडा दशैंको छैटौं दिनको देवी पूजा आज गरिँदै छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि...

नेपाली विद्यार्थी अपहरणमा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ/- थाइल्याण्डको बैंककमा तीन जना नेपाली विद्यार्थीको अपहरणमा सङ्लग्न व्यक्तिसँग सम्पर्कमा रहेका एक नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ । बैंककमा...

अन्‍नपूर्ण चढेर फर्केका दुई आरोही बेपत्ता, १२ जनाको जीवितै उद्धार

पोखरा/ अन्‍नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्कने क्रममा चिप्लिएर दुईजना आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरी फर्कने...

एनआरएनलाई विखण्डन गर्न खोजिएको छ:- पूर्व उपाध्यक्ष आचार्य (भिडियो अन्तर्वार्ता ) 

बार्सिलोना।गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्यले अहिलेको नेतृत्वले बेमौसमी बाजा बजाईरहेको आरोप लगाएका छन्। ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका आचार्यले...

सार्क शिखर सम्मेलनमा सहभागी हुन,दक्षिण एसियाका ७ शीर्ष नेता काठमाडौंमा

काठमाडौं / अठारौं सार्क शिखर सम्मेलनमा भाग लिन ७ सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आएका छन् । बुधबारदेखि सुरु हुने सम्मेलनमा सहभागी हुन...

राजधानीको सुरक्षा व्यवस्था कडा,करिब २८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौ / दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखको सुरक्षालाई दृष्टिगत गरी राजधानीको...

प्रहरीको घेरामा ७ सय कर्मचारी सरुवा

३१ साउन, काठमाडौं सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रहरी सुरक्षामा झन्डै ७ सय २२ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले निजामती सेवा नियमावलीअनुसार हरेक वर्ष साउनमा...

श्रद्धेय डाक्टरसाहेब । म मर्दैछु भन्ने कहिल्यै नसोंच्नुहोला ।

श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा ! अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको...

“सुनकलीका संघर्षहरु” निर्देशक भोजराज भाटको अन्तरबार्ता

बार्सिलोना/ पत्रकार भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री ‘सुनकली’ ले सफलता माथि सफलता पाईरहदा प्रबासमा रहेका नेपालीहरुलाई अझ चासो बढ्दै गएको छ। सुनकलीले अर्बाड माथि अर्बाड थुपार्दै...

शेष घलेद्वारा पुन: एनआरएन अध्यक्ष पदमा उम्मेद्वारी घोषणा ( अडियो सुन्नुहोस् )

बार्सिलोना/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले बेलायतका गैर आबासीयहरुलाई सम्बोधन गर्दै पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।...

वल्ड सिरिज धावक गुरुङले भने,”स्वर्ण जित्न फेरि स्पेन आउँछु”

बार्सिलोना/ वल्ड सिरिज धावक भिम बहादुर गुरुङले स्पेनमा स्वर्ण पदक जित्न फेरि आउने बताएका छन्। बार्सिलोना नजिकै बागाको प्रिनेउ म्याराथानमा तेस्रो बनेका गुरुङ स्वर्ण...

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्त,

काठमाडौं । रियल मड्रिडले प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको छ । यो सिजन प्रमुख उपाधि जित्न असफल भएपछि रियलले ५५ वर्षका इटालियन एन्सेलोटीलाई बर्खास्त गरेको...

मेरा लागि अभिनय सबैथोक हो : बबिता

राजाराम पौडेल, पोखरा - पोखरामा मञ्चन भएको नाटक सिरुमारानीमा गरेको अभिनयको कारण बबिता मल्ल ठकुरीको तारिफ गरे । २० वर्षकी युवतीले पाेखरा थिएटरकाे डेब्यु...

हुडहुडले नेपालमा ल्याएको विपत्ति

भारतको आण्डमनबाट सुरु भएको हुडहुड नामकआँधीले भारतमाभन्दा नेपालमा धेरैको ज्यानलिएको छ । झट्ट सुन्दा यो अपत्यारिलो हुनसक्छ । तर वास्तबिकतायही नै हो । हुडहुडकै...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...