के छैन र मेरो देश नेपालमा ?

शालिक राम डुम्रे अध्यक्ष,नेपाली जनसम्पर्क समिति,स्पेन मन छन् तरङग छन् खुशी हाँसो र पिर छन्, मनै रसाउने छहरा र छाती धडकने भिर छन्। के छैन र मेरो...

बूढा बाबुको चिट्ठी लाहुरे छाेरालाई- कवि पिताम्बर नेपाली

कवि: पिताम्बर नेपाली ,,,,,,,,,, ए ठूले तिमी कहाँ छाै दशैं अाइसक्याे यहाँ । छाेराछाेरी हरु तिम्रा बाटो हेर्छन् रुदै यहाँ।। बुझायाै जिन्दगी तिम्ले नुनतेल जुटाउन । नाकाबन्द भयाे अाज छैन यो घरमा नुन।। तिम्लाइनै...

कवि पिताम्बर नेपालीको – नाकाबन्दी (कबिता)

कवि: पिताम्बर नेपाली नाकाबन्दी लगाइदे हिम्मत भए भारत । ज्युँदो नेपालीले गर्छ हृदय देखि स्वागत ।। धुक्धुकीमा भए तातो स्वाभिमान जगाउँला । आत्म निर्भरको बाटो मिलीजुली समाउँला ।। हामी...

झुटा ति पलहरु ….

- रोजी लाबुड० ( राई ) सायद उनी सोच्दछीन् होला म खुसी अनि ईच्छा बमोजीम उनी सँग हरहमेशा छुट्टी रहन्छु उनलाई चट्टक छोडी दुरदुर गै...

तीजको खुशी भूइँचालोले खोसेपछि……

बसन्त रानाभाट गतवर्ष आँगनीमा छमछमी कम्मर मर्काई मर्काई नाँचेका धेरै दिदीबहिनीहरु रहेनन् । माईतीमा गई आफ्ना दु:खसुख पोखेका चेलीहरु पनि रहेनन् । तीजमा वर्त बस्दै...

मुडभेडमा सधै मर्ने जनताका छोरा….

- तारा पौडेल/वैम्ली माग तिम्रो कस्तो होनी देश नै टुक्रा पार्ने, देशको बिकास तेसै छाडी राजनीति नै गर्ने। बार्ता भने तिमी गर्छौ ठुला होटल खोजि, रक्त पात मच्चाउछन्...

मुर्ख हो शालिक फाल्यौं , बिचार कसरी फाल्छौं ?

- सन्तोष श्रेष्ठ मुर्ख हो शालिक फाल्यौं , बिचार कसरी फाल्छौं धुर्त हो मुर्ति ढाल्यौं ,लोकतन्त्र कसरी ढाल्छौं। कुपुत्र तिम्रा कट्टु भ्वाङ्ग पर्दैछन् ,त्यसलाई कसरी टाल्छौं छट्टु तिमी...

आफ्नै देशको कुरा काँट्छौ बिदेशमा बसी

- तारा पौडेल,वैम्ली बैर भाब छैन हजुर आफ्नु देश प्रति आफ्नै देशको कुरा काट्छौ बिदेशमा बसी। दोष दिन्छौ आफ्नो देशलाई बिदेशलाई हेरी हेर्ने बानि छैन हाम्रो फर्की पछि...

धोका होला है, धोका होला है।।

- दुर्गा प्रसाद सिम्खडा धोका होला, धोका होला, धोका होला है, जिन्दगीको अन्तिम क्षणमा,धोका होला है। सुन्ने कान बैरो हुन्छ, देख्ने आँखा अन्धो हुन्छ, मिलेका ति दाँतका पङ्ती...

गोर्खाली शीर उठे पछि झुक्दैन बिचैमा..

- तारा पौडेल रोपेको थिए बिरुवा मैले फ़ल्छकि भनेर, कबिता लेखे गीत नि गाए झ्याउरेलाई सम्झेर। हिमाली खोला सुसाउँछन् होला वर्षाको बेलैमा, कबिता लेखे गीत नि गाए सुसेली...

अब मलाई खुशी पार्ने गफ नलाउन मित्र (गजल)

- मान बहादुर के.शी. मेरा लागि आफु हार्ने गफ नलाउन मित्र यो मनका पिडा खार्ने गफ नलाउन मित्र मुखले मात्रै ठिक पार्छौ हातमा सिन्को छैन आकाशका तारा झार्ने...

सि. के र सरिता देश निकाला हुनु पर्छ (गजल)

- मान बहादुर के.शी. ( मुस्कान देउडाप्रेमी ) सि. के र सरिता देश निकाला हुनु पर्छ सम्मान स्वरुप जुत्ताको माला हुनु पर्छ जथाभाबी थुतुनो चलाउदैछन् देशद्रोही कि...

विर नेपाली गल्दैन, जमिन गलेपनि, पहाड ढलेपनि

- सन्तोष श्रेष्ठ नेपालबाट हल्लाउदै पालमा , पालबाट अब के भुपाल जाने !! सडकबाट पनि हट,जंगलमा पहाडै चट अब भन हाम्रो के लाने !! भान्सा पुरियो खानै...

मनमा पिडा बढी रह्यो तिम्ले मलाई नबुझ्दा

-रोजी लाबुड० ( राई ) के भुल गरें मैले सबै बाचा कसम तोडी दियौं हाँसी हाँसी स्वार्थ लुटी दोबाटो मा छोडी गयौं बैरी भए आफ्ना सबै तिम्रो...

स्वाभिमानी नेपाली बिक्छ कहाँ ?

- हेमन्त रानाभाट हत्केलाले सुर्य छेकिन्छ कहाँ दुई मुठी माटोले बाटो मेटिन्छ कहाँ। सत्य आफैमा हुनुपर्छ, सत्यताका सहयात्री अझै भेटिन्छन यहाँ।। आफ्नो मात्र स्वार्थ पुरा गर्नेहरु, सज्जनताको भ्रम छर्नेहरु। असली...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...