पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

निशुल्क कन्सर्टमा सहभागी एक सय जनालाई क्यास भौचर वितरण गरिने।

-सन्देश श्रेष्ठ पोखरा, ११ असोज पोखरामा यहि असोज १४ गते शुक्रबार पोखराको केन्द्र मानिने चिप्लेढुङ्गा मानवअधिकार चोकमा हुने निःशुल्क कन्सर्टमा क्यास भौचर वितरण गरिने भएको...

राष्ट्रिय आविष्कार केन्द्रलाई कुमुदिनी होम्स्को सहयोग

पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको...

कालावाङ घरेडी होमस्टेको लोकप्रियता वढ्दै

पोखरा । कालाबाङ होमस्टेको अवलोकन गर्न आएका सरकारका प्रतिनिधिहरुसंग संचालकहरुले अन्र्तक्रिया गरेका छन् । कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस हाल पोखरा–२५, कालावाङ घरेडी होम स्टे (घरबास)...

सञ्चार सहकारीको साधारण सभा सम्पन्न

पोखरा । सञ्चार ब्यबसायी समिति पोखरा कास्कीको २१ औं बार्षिक साधारण सभा र सन्चार बचत तथा ऋृण सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारण सभा...

बैदाम तामाङ्ग सेवा समाजको साधारण सभा सम्पन्न

बैदाम तामाङ्ग सेवा समाज पोखराको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा साधारण सभामा सम्पन्न भएको हो...

टुर दि पोखरा फेवा देखि बेगनाससम्म (फोटोफिचर सहित)

पोखरा/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा आयोजना गरिएको ‘टुर दि पोखरा-२०१६’ भब्य रुपमा सम्पन्न भएको छ। साइकल सिटी पोखराको आयोजनामा शनिबार ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र...

टुर दि पोखराका लागि प्रधानमन्त्री दाहालको शुभकामाना

पोखरा/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा आयोजना भएको ‘टुर दि पोखरा’का लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शुभकामाना ब्यक्त गरेका छन्। साइकल सिटी पोखराको आयोजनामा...

टुर दि पोखरा आज, एनआरएनको पनि शुभकामाना

बार्सिलोना/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘टुर दि पोखरा-२०१६’आज हुँदै छ। साइकल सिटी पोखराको आयोजनामा हुने ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ...

५५ वर्षदेखि एउटै साइकल चढेका जगत भन्छन्,”दम, सुगर केही छैन,स्वस्थ छु “

- अमृत सुवेदी पोखरा/ विसं २००२ तिरै रानीपौवाका जगतबहादुर रन्जित पोखरामा साइकलमा गुडाउँथे । जतिबेला पोखरामा न गुड्ने कुनै मोटर थियो न मोटर बाटो ।...

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास

पोखरा । भारतीय सरकारको अनुदान सहयोगमा जिल्ला बिकास समिति कास्कीद्वारा निर्माणाधिन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास नेपाल सरकारका लागि भारतीय राजदुत महामहिम रन्जित...

असल छिमेकीको १४ औं साधारण सभा

पोखरा । पोखरेली ख्रिष्टीय समुदाय अन्तर्गतको सामाजिक संगठन असल छिमेकी नेपालले मंगलबार यहाँ आप्mनो १४ औँ वार्षिक साधारणसभा तथा तेश्रो सामाजिक लेखा जोखा कार्यक्रम...

पोउवा संघका नवनिर्वाचित अध्यक्ष पाखिलेद्वारा पदभार ग्रहण

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र विकासको लागि साझा मञ्च बनाउने उद्घोष गरेका छन् । ‘पोखराको समग्र विकासको लागि निजी...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखे बिजयी

-सन्देश श्रेष्ठ पोखरा । पोखरा उद्योग वाणिज्य संघमा विश्वशंकर पालिखे प्यानलले बर्चस्व जमाएको छ । पालिखे प्यानलले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योगको उपाध्यक्ष, महासचिवसहित ८ सदस्य...

नेकपा संयुक्तले स्थापना दिवस मनायो

पोखरा, ३१ भदौ। नेकपा संयुक्त प्रदेश नं ४ र कास्कीले बिहीबार नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवस मनाएका छन्। दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

नेपालीनेपाली डटकमका समाचार संयोजक पत्रकार रानाभाट सम्मानित

पोखरा । नेपालीनेपाली डटकम पोखरा समाचार संयोजक कृष्ण रानाभाट सम्मानित भएका छन् । वडा नागरिक मञ्च पोखरा ९ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरी...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...