एनआरएनएन स्पेनको क्षेत्रीय समितिहरुमा मतदान सम्पन्न,६५ प्रतिशत मत खस्यो

बार्सिलोना। एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि आईतबार ३ वटै क्षेत्रीय समितिहरुमा मतदान सम्पन्न भएको छ। क्षेत्रीय समिति म्याड्रिड,पाईसभास्को र ग्रानक्यानेरियामा गरी ६५...

एनआरएनए महासचिवमा जानकी गुरुङको उम्मेदवारी घोषणा,निर्णयबाट पछि नहट्ने

कोपनहेगन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि वर्तमान सचिव जानकी गुरुङ महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।...

यी हुन् बेलायतका चर्चित नेपालीहरु ( सूची सहित)

लन्डन -- लंडनबाट नेपालीहरूद्वारा संचालित अंग्रेज़ी अनलाइन साउथ एशिया टाइमले आफ़्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर  बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने...

स्पेनमा कोराना :-मृत्यु हुनेको संख्या २ हजार नाध्यो,२४ घण्टामा ४६२ को मृत्यु

बार्सिलोना। स्पेनमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को बढ्दो संक्रमणबाट ४६२ जनाले ज्यान गुमाएका छन्।सरकारले पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो।

बुद्धजयन्तीको अबसरमा इजरायल दूताबासद्धारा शुभकामना आदानप्रदान

 दिनेश गौतम, साईप्रस  साईप्रस र ईजरायललाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायलले विभिन्न नेपाली प्रतिनिधिहरु मिलेर आज विहिवार आज २५६४ औ बुद्ध ज्यन्तीको अवसरमा...

इन्जिनियर्स एसोसीएसन नेदरल्यान्ड्सको अध्यक्षमा मैनाली

नेदरल्यान्ड्स/  नेदरल्यान्ड्समा रहेका नेपाली भाषी इन्जिनियरहरुको संगठन इन्जिनियर्स एसोसिएसन नेदरल्यान्ड्सको अध्यक्षमा डी पी. शर्मा मैनाली सर्वसम्मत चयन भएका छन्। नेदरल्यान्ड्समा लामो समय देखी स्थायी...

एनआरएनए स्पेनको साधारण सभा सम्पन्न,स्थानीय पत्रकारहरु नै बेखबर 

बार्सिलोना।एनआरएनए स्पेनले भर्चुअल रुपमा बार्षिक साधारणसभा आईतबार सम्पन्न गरेको छ। स्पेनका लागि नेपाली राजदूतदेखि बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित एनआरएनए अभियन्ताहरुलाई भर्चुअल कार्यक्रममा समाबेश गर्दै साधारणसभा...

एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मरद्वारा उम्मेद्वारी घोषणा 

जुरिच, २१ जुन  एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामाले उम्मेद्वारी घोषणा गरकी छिन्। वर्तमान कार्यसमितिकी उपाध्यक्ष समेत रहेकी लामाले २०२१- २०२३ कार्यकालका लागि अध्यक्ष पदमा...

एनआरएनए निर्वाचन: आचार्य र डा.केसीबीच मुख्य प्रतिस्पर्धा

बार्सिलोना।गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि बेलायत निवासी ब्यबसायी कुल आचार्य र रसियाका डा. बद्री केसीवीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।गैरआवासीय...

स्विसबासी नेपालीहरु हाइकिङमा मस्त (भिडियो सहित )

जुरिच। ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोहीं केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाईरहे। पोखरीको छेउछाउमा...

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित पुरस्कार विजेता घोषणा

लन्डन (जीएनएन)  अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरेको विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ ।यो वर्षको पुरष्कार...

पर्वेतेलीको युरोप भेला बार्सिलोनामा,एनआरएनए कार्यकारी अध्यक्ष आचार्य आउदै

बार्सिलोना।गैर आबासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य स्पेनको बार्सिलोना आउने भएका छन्।आगामी साता बार्सिलोनामा हुने अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेलालाई सम्बोधन गर्न एनआरएनए...

विविध निर्णय गर्दै जनसम्पर्क समिति स्पेनको बैठक सम्पन्न 

बार्सिलोना। नेपाली जनसम्पर्क समिति स्पेनले विविध निर्णयहरु गर्दै  नियमित बैठक सम्पन्न गरेको छ। समितिको विहिबार बार्सिलोनामा बसेको कार्यसमिति बैठकले वबर्तमान कार्यसमितिको आर्थिक आयव्यय विवरण...

काग्रेस नेताहरु पोर्चुगल आउदै, जनसम्पर्क समितिको अधिबेशन चहलपहल

लिस्वन / नेपाली जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिबेशनको अवसरमा राजधानी लिस्वन कांग्रेसमय हुने भएको छ । अधिवेशनमा भाग लिन नेपाली कांग्रेसका नेता गगन थापा, धनराज गुरुङ...

बार्सिलोना तताएका राजेशपायलले म्याड्रिड पनि घन्काउँने

स्पेन/ गत साता स्पेनको बार्सिलोनामा कार्यक्रम सकेर डेनमार्क पुगेका गायक राजेशपायल राई दोस्रो कार्यक्रमका लागि पुन: स्पेन आउँने भएका छन्। राजधानी मड्रिडमा आयोजित दोस्रो...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...