मरेकी अञ्जुलाई दुबईमा जिउँदै भने पछि, साईप्रसका नेपालीहरु चिन्तित,

- बसन्त रानाभाट बार्सिलोना/ आत्महत्या गरेकी नेपाली युवतीलाई दुबईमा जिउँदै भन्ने समाचार प्रकाशित भए पछि साईप्रसका नेपालीहरु चिन्तित बनेका छन्। रामेछाप प्रिती गाउँबिकास समिति बडा...

संगीतमा झुम्यो बार्सिलोना (फोटोफिचर सहित)

- बसन्त रानाभाट,बार्सिलोना देउरालीको चौतारीमा, संगिनीले आँखा छोपेको आँउछ अझै झझल्को ….…. चर्चित गायक संजीव प्रधानले यो गीत गाईरहँदा उनि सँग सँगै दोस्रो पुस्ताका नेपाली युवायुवतीहरुले पनि कण्ठस्त...

डेनमार्कस्थित नेपाली दूतावास बन्द हुने,स्पेन वा नर्वेमा सार्ने तयारी

सरकारले विभिन्न मुलुकमा रहेका दूतावासलाई पुनरावलोकन गर्ने भएको छ । आवश्यक नभएका स्थानमा दूतावास बन्द गरिने र अब अध्ययन गरेर मात्र दूतावास खोलिने परराष्ट्र...

दु ख तथा हार्दिक समबेदना

सिन्धुपाल्चोकको सुनकोशीमा गएको पहिरोबाट भएको भौतिक क्षति तथा देशको विभिन्न भागमा भएका भएका मानबिय तथा प्राकृतिक बिपत्ति प्रति गहिरो दु ख ब्यक्त गर्दछौ ,...

युरोपबाट आमालाई चिठ्ठी

- बल बहादुर कार्की, श्री पुजनीय आमा ,साष्टाङ्ग दण्डबत, सेबा ढोग। म सच्चै छु, आशा छ हजुर पनि त्यहाँ सच्चै हुनु हुन्छ होला। आमा यहाँको नयाँ...

पुर्बेली नेपाली एकता समाजले दशैमा शुभकामना आदानप्रदान गर्ने

बार्सिलोना / नेपालीहरुको महान पर्ब बडा दसैको उपलक्ष्यमा पुर्बेली नेपाली एकता समाज स्पेनले कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले बडा दसैको उपलक्ष्यमा शुभ-कामाना आदानप्रदानको...

नेवारी समाज (पासा पुच) स्पेनले बार्सिलोनामा म्ह पुजा गर्दै

बसन्त रानाभाट बार्सिलोना नेपाल सम्बत् ११३५ को अवसरमा नेवारी समाज (पासा पुच) स्पेनको आयोजनामा म्ह पुजा हुने भएको छ । आगामी अक्टोबर २४ तारिखका दिन बार्सिलोनामा...

दुई नेपाली अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतारी अधिकारीको पुष्टि

बार्सिलोना - दुई नेपाली अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतारी अधिकारीले पुष्टि गरेका छन् । कतारमा रहेको नेपाली कामदारको अवस्थाबारे वृत्तचित्र बनाउन गएका दुई नेपाली अधिकारकर्मी...

मुगुकी मृगौला पिडितलाई स्पेनबाट दोस्रो चरणमा पनि सहयोग पठाईयो

प्रकाश तिवारी, कोस्टाब्लान्का- आफ्नो दुवै मृगौला काम गर्न छाडे पछि जीवन रक्षाको लागि अपिल गर्दै हात फ़ैलाएकि मुगु जिल्ला रोवा गाबिस वडा न. ८...

लोकदोहिरी कलाकार देबी घर्ती मगर र याम क्षेत्रीले बेल्जियम नचाउँदै

बेल्जियम/ नेपाली लोक दोहोरी गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीले बेल्जियमबासी नेपालीहरुलाई नचाउँने भएका छन्। साँग्रीला समाज बेल्जियमको आयोजना आगामी जुलाई ४...

डेनमार्कमा नेपालीहरु बीच भलिवल प्रतियोगीता भव्य रुपले सम्पन्न

कोपनहेगन । डेनमार्कमा बस्ने नेपाली नेपालीहरु बीच भलिबल प्रतियोगीता भव्य रुपले सम्पन्न भएको छ । प्रवासी नेपाली मंच डेनमार्कले आयोजना गरेको उक्त प्रतियोगीता दुइ दिनसम्म...

एनआरएनको यूरोपेली क्षेत्रीय बैठक डेनमार्कमा सुरु

वसन्त रानाभाट बार्सिलोना / गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन सुरु भएको छ। डेनमार्कको कोपेनहेगनमा दुई दिन सम्म...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको, युरोप शाखा गठन हुँदै

बार्सिलोना/ नेपाली लोक तथा दोहोरी गीत संगीतलाई प्रबासमा पुर्याउँने उदेश्य सहित, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,यूरोप शाखा गठन हुने भएको छ। युरोपमा...

कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशन सम्पन्न,अध्यक्षमा दिल नाथ भण्डारी

बार्सिलोना/ कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशनले दिल नाथ भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई...

यूएई फुजेरामा तिज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न

मनु क्षेत्री यु ए ई नेपाली हिन्दू नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा अंतरास्ट्रीय कलाकार समाज क्षेत्रीय समिति फुजेरा द्धारा आयोजित तीज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...