दु ख तथा हार्दिक समबेदना


सिन्धुपाल्चोकको सुनकोशीमा गएको पहिरोबाट भएको भौतिक क्षति तथा देशको विभिन्न भागमा भएका भएका मानबिय तथा प्राकृतिक बिपत्ति प्रति गहिरो दु ख ब्यक्त गर्दछौ , साथै उक्त घटनाहरुमा परेका स्वर्गीय आत्माहरुको चिर शान्तिको कामना ।

यसरी नै सिन्धुपाल्चोककै लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठ ज्युको मृत्युले यस कलाकार जगतमा अधुरो बनाएको छ । तसर्थ हाम्रो कार्य समितिको आपतकालीन बैठक बसी समितिका कलाकारहरुले १ मिनेट मौनधारण गरि उहाको इच्छा ,आकांक्षाहरु र अधुरा सपनाहरु पुरा हुन् भन्दै उहाको धर्म पत्नी र स-परिवारले धैरधारणा गर्ने शक्ति मिलोस भन्ने प्रार्थनाका साथ हार्दिक-हार्दिक समबेदना प्रकट गर्दछौ ।

                                      अन्तरास्ट्रिय कलाकार मंच परिवार ,
                                                          स्पेन शाखा

Shree-Krishna-Shrestha

swaita-khadka

rajesh-hamal-main

Shreekrishna-death-rituals-4

Bhotekoshi-mirtak