राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको युरोप शाखा गठन

बसन्त रानाभाट ,बार्सिलोना/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,यूरोप शाखा गठन भएको छ। स्पेन निबासी लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाको अध्यक्षतामा युरोप...

अमेरिका- भारत सैन्य सम्झौता: नेपालको चासो

- डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड। अमेरिका र भारत एक मिलिटरी लजिस्टिक सम्झौता हस्ताक्षर गर्न सिद्धान्तत तयार भएको समाचार प्रकाशित भएको छ। संसारकै शक्तिशाली राष्ट्र अमेरिका...

रेष्टुरेन्टमा भाडा माझ्ने काम देखि अहिलेको ब्यबसायी यात्रा सम्म :- कुल आचार्य (भिडियो)

बेलायतका अहिलेका सफल ब्यबसायी कुल आचार्य नेपालीनेपाली डटकम “युरोप बर्ष व्यक्तित्व” घोषित भएका छन्। मिडियाले एक बिशेष समारोह बीच बार्सिलोनामा उक्त घोषणा गरेको हो।...

नेपाली फुटबलर विमल, अनन्त र अन्जन स्पेन आउँदै

विमल घर्ती मगरसहित तीन नेपाली फुटबलरलाई स्पेनको मार्बेला युनाइटेड एफसीले बोलाएको छ । विमलसँगै अनन्त तामाङ र अन्जन विष्टलाई बोलाएको हो । विमलले औपचारिक सम्झौता...

शिब परियार एकल साँझ सम्पन्न,बालबालिकाको लागि २ लाख ५० हजार जुट्यो

बसन्त रानाभाट ,बार्सिलोना / बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ शिब परियार “एकल साँझ” सम्पन्न भएको छ। फेमिलिया दे हेटौडाको आयोजनामा चर्चित...

स्पेनमा दिपावली कप सेभेन ए साईड फुटबलको उपाधि बिसीएन सुजुरन ब्याईजलाई (फोटो फिचर सहित)

बसन्त रानाभाट बार्सिलोना बिसीएन सुजुरन ब्याईजले फाईनल खेलमा प्रबासी नेपाली मन्च स्पेनलाई हराउदै दिपावली कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उपाधि जितेको छ। गैरआबासीय नेपाली संघ...

नेदरल्याण्डको चर्चित अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता (फोटोफिचर)

द्रोण रिजाल, नेदरल्याण्ड युरोपमा नेपाल बिशेष कार्यक्रहरु गर्ने क्रम बढीरहेको बेला नेदरल्याण्डको एक बहु चर्चित अन्तर्राष्ट्रिय मेलामा नेपालले सहभागिता जनाएको छ । गत शनिबार सम्पन्न एम्बेसी...

सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु

लिस्बन / सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ। पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियो तर्फ जाँदै गर्दा बिहिबार कार दुर्घटना...

लिओनल मेस्सी ढाका टोपी लिदै मुस्कुराए, नेपाल र नेपालीलाई सम्झिए

- वसन्त रानाभाट बार्सिलोना / विश्व प्रख्यात फुटबल खेलाडी लिओनल मेस्सीले नेपाली भूमिमा पाइला टेक्ने इच्छा व्यक्त गरेका छन् । नेपाली ढाकाटोपी उपहार पाउँदा अचम्म...

डेनमार्क सम्मेलनमा,एनआरएनए अभियन्ताहरुले के भने ?

डेनमार्क(कोपेनहेगन) । युरोपमा जम्मा भएका गैरआवासीय नेपाली अभियन्ताहरुले नेपालको विकासमा निराश मात्रै नहुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए)को युरोपेली डेनमार्कमा सुरु भएको क्षेत्रीय...

वैद्य निकटको अखिलक्रान्तिकारीद्धारा ८ हजार नीजि विद्यालय बन्द

काठमाडौं ३ असोज- नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हड्तालका कारण निजी विद्यालयमा सञ्चालन भइरहेको परीक्षा प्रभावित भएको छ । वृद्धि भएको शुल्क फिर्ताको माग राखेर आन्दोलनमा...

एमाओवादी कास्कीमा दुईतिर स्मृति सभा भट्टराई पक्षले ब्यानरबाटै प्रचण्डको फोटो हटायो

पोखरा,२४ भाद्र एमाओवादी पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई मिलिसकेको भनेर प्रचारबाजी गरिएपनि कास्की भने अब औपचारीक रुपमै दुई समूहमा बिभाजित...

उनि आईना हैनन्,”नेपाली समाज कि ऎना हुन्”

वसन्त रानाभाट,/ केही समय पहिले म आँफूले काम गरेर घर फर्कदा,राती १२ बजिसकेको हुन्थ्यो। अरु दिन त भन्न सक्तिन तर शुक्रबार र शनिबारको देखिने दृश्यहरु साह्रै गजवका लाग्थे।...

आवश्यक परे सरकारको विकल्प खोज्ने एमालेको चेतावनी

२३ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसले एकलौटी सरकार चलाएको भन्दै आवश्यक परे सरकारको विकल्प खोज्ने चेतावनी दिएको छ । पार्टी मुख्यालय बल्खुमा बिहीबार साँझ...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...