गैर आवासीय नेपाली संघ सँग अन्तक्रिया कास्कीको धम्पुसमा सम्पन्न,१० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस...

राजाराम पौडेल,पोखरा । अन्नपूर्ण क्षेत्रमा रहेको टे्रकिङ रुटको प्रवर्द्धनका लागि १० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी भएको छ । गैर आवासीय नेपाली संघ र...

लोक दोहोरी भाकाले घन्कियो पेरिस

पेरिस/  फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ। गायिका देवी घर्ति मगर,गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरी...

डेनमार्क सम्मेलनमा,एनआरएनए अभियन्ताहरुले के भने ?

डेनमार्क(कोपेनहेगन) । युरोपमा जम्मा भएका गैरआवासीय नेपाली अभियन्ताहरुले नेपालको विकासमा निराश मात्रै नहुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए)को युरोपेली डेनमार्कमा सुरु भएको क्षेत्रीय...

नेदरल्याण्डको चर्चित अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता (फोटोफिचर)

द्रोण रिजाल, नेदरल्याण्ड युरोपमा नेपाल बिशेष कार्यक्रहरु गर्ने क्रम बढीरहेको बेला नेदरल्याण्डको एक बहु चर्चित अन्तर्राष्ट्रिय मेलामा नेपालले सहभागिता जनाएको छ । गत शनिबार सम्पन्न एम्बेसी...

सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु

लिस्बन / सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ। पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियो तर्फ जाँदै गर्दा बिहिबार कार दुर्घटना...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट...

शिब परियार एकल साँझ सम्पन्न,बालबालिकाको लागि २ लाख ५० हजार जुट्यो

बसन्त रानाभाट ,बार्सिलोना / बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ शिब परियार “एकल साँझ” सम्पन्न भएको छ। फेमिलिया दे हेटौडाको आयोजनामा चर्चित...

जीवन र विकासको आधार पानी: के हो पानी अभियान ?

- डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड पानी जीवनको आधार हो । जीवन र जगतको उत्पत्ति नै पानीबाट भएको वैज्ञानिकहरु बताउँछन् । हरेक जीवको शरीरको अधिकांश भाग पानीले...

रेष्टुरेन्टमा भाडा माझ्ने काम देखि अहिलेको ब्यबसायी यात्रा सम्म :- कुल आचार्य (भिडियो)

बेलायतका अहिलेका सफल ब्यबसायी कुल आचार्य नेपालीनेपाली डटकम “युरोप बर्ष व्यक्तित्व” घोषित भएका छन्। मिडियाले एक बिशेष समारोह बीच बार्सिलोनामा उक्त घोषणा गरेको हो।...

हारसँगै स्पेनलाई झट्का, नकआउट प्रतिद्वन्द्वी ईटली

पेरिस/ युरो कप २०१६ मा डिफेन्डियन च्याम्पियन स्पेनले पहिलो हार व्यहोरेको छ।समूह चरणमामा क्रोएसियासँग पराजित भए पछि स्पेनलाई ठुलो झट्का समेत लागेको छ। समुह...

विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरो फाईनलमा

विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार...

बन्द, हड्ताल,चक्काजामको राजनीति कहिले सम्म ?

- पुष्प थापा बन्द हड्ताल, चक्का जाम पंचायती कालमा राजा तन्त्रको बिरुद्ध र पंचायती सरकारको बिरुद्धमा तत्कालिन प्रतिबन्धित राजनीतिक पार्टीहरुले प्रजातन्त्रको प्राप्तिको लागी गरिने बिरोधहरु...

प्रदेशबाट भान्जालाई चिठ्ठी

 -प्रकाश श्रेष्ठ समय वितेको पत्तै नहुँदो रहेछ । यो प्रदेशी भुमिमा आएको पनि ७ बर्ष पुरै भएर ८ बर्ष हिड्दै गरेछ । जन्मभुमि छोड्दाको दिन...

पत्रकारको योग्यता चाहिंदैन ?

- प्रकाश ढकाल अहिले देशमा नयाँ संविधान बन्दै छ । यहि बन्दै गरेको संविधानमा कानूनको रुपमा लिखत हुने कुराहरु अब भविष्यमा राज्यले पालना गर्नु पर्ने...

डेनमार्कस्थित नेपाली दूतावास बन्द हुने,स्पेन वा नर्वेमा सार्ने तयारी

सरकारले विभिन्न मुलुकमा रहेका दूतावासलाई पुनरावलोकन गर्ने भएको छ । आवश्यक नभएका स्थानमा दूतावास बन्द गरिने र अब अध्ययन गरेर मात्र दूतावास खोलिने परराष्ट्र...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...