स्पेनको माया लिएर नेपाल फर्किएकी छु : राजदूत शेर्पा

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बुधबार नेपाल फर्किएकी छिन्। सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै दुई बर्षे अवधि बाँकी छदै राजदूत शेर्पा नेपाल...

राजदूत फेरबदल हुँदा म्याड्रिड दूताबास मारमा 

बार्सिलोना। सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् ।साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत...

एनआरएनको ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको छैन – उपाध्यक्ष केसी

बार्सिलोना। गैर आवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष मन केसीले एनआरएनए कार्यकाल अवधि  ६ महिना थप्नेबारे कुनै निर्णय नभएको बताएका छन्। कुल आचार्य पक्ष निकट...

एनआरएनएको महाधिवेशन अनिश्चित

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै...

एनआरएनए महाधिवेशनको मिति सर्छ : अध्यक्ष पन्त

बार्सिलोना । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् ।  अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै...

स्विसबासी नेपालीहरु हाइकिङमा मस्त (भिडियो सहित )

जुरिच। ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोहीं केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाईरहे। पोखरीको छेउछाउमा...

कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना अधुरै..

बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया अहिले निकै दुखित छन्। बुधबार शेर्पाहरुले धवलागिरिको चुचुरोमा पुग्न डोरी लगाइरहेका थिए। तर त्यतिबेला कार्लोस र...

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्ब बुद्धमूर्ति कोलकता आईपुग्यो 

बार्सिलोना।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकता आईपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आईपुगेको हो।    ‘म्यान्मारस्थित खानीसम्बन्धी...

स्पेनिश डाक्टरहरुको सहयोगमा लुम्बिनीमा निशुल्क स्वास्थ्य शिविर सुरु

बार्सिलोना।स्त्री तथा प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम लुम्बिनीमा सुरु भएको छ।लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा प्रादेशिक अस्पताल र स्पेनिस...

स्पेनमा बन्ने लुम्बिनी गार्डेनबारे राष्ट्रपति भण्डारीको चासो   

बार्सिलोना।राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिबिधिबारे चासो ब्यक्त गरेकी छिन्।स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो ब्यक्त...

एनआरएनए निर्वाचन : यी हुन् डा. केसी समूहका उम्मेदवारहरु

बार्सिलोना । गैर आबासीय नेपाली संघ (एनआरएनए) नेतृत्वका लागि डा.बद्री केसीले आफ्नो समूहबारे टुंगो लगाएका छन्।अध्यक्षका प्रत्यासी केसीले चुनावी मिति नजिकिदै गर्दा मुख्य पदका...

एट्लेटिको म्याड्रिडको स्टेडियममा नेपाली फुटबल जर्सी 

बार्सिलोना। एट्लेटिको म्याड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिईएको उक्त प्रदर्शनीमा  नेपालको फुटबल...

रविना थापाद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा

बार्सिलोना। गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्। अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...

आँटिला कार्लोस

बार्सिलोना। ‘आज हामी काठमाडौं आइपुगेका छौं । चार महिनाभन्दा बढी समय पछि। विशेष गरी कठिन वसन्त ऋतु पछि घर फर्कनु परेको थियो । तर,...

स्विट्जरल्याण्डमा तीज मनाईयो

आराउ। गतबर्ष कोरोनाको त्रासले हरितालिका तीज पर्वमा पनि नेपाली दिदीबहिनीहरुको घरभित्रै बस्न बाध्य बने। तर युरोपमा यतिबेला कोरोनाको प्रकोप पूर्ण रुपमा नियन्त्रण नभएपनि खोप...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...