युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार...

२० औं विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम जारी

पोखरा, २० साउन २० औं विश्व आदिवासी दिवस अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सोमबार पनि जारी रÞयो ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला...

प्रधानमन्त्री दाहालको अाग्रहमा बालुवाटारमा बसेको बैठकमा चर्काचर्की

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अारोप प्रत्यारोपमा सकिएको छ । संविधान संशोधनको विषयमा सहमति जुटाउनका लागि बसेको शीर्ष...

युरोपमा आताङ्कारी त्रास ,जर्मनीको म्यूनिख़ शहरमा गोली चल्यो,

जर्मनीको म्युनिख शहरमा गरिएको हमलामा कम्तीमा ९ जनाको ज्यान गएको र अरु कैयौ घाइते भएको प्रहरीले जनाएका छन्। स्थानीय समय अनुसार शुक्रबार बेलुका ६...

एनआरएनको डेनमार्क क्षेत्रीय बैठकबाट के अपेक्षा गर्ने ?

- डा. विनय श्रेष्ठ गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको सर्वमान्य विश्वव्यापी सञ्जालको रुपमा स्थापित भएको छ । सन् २००३ मा स्थापित संघले केवल १३ वर्षको...

नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार सुरु

नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन...

एनआरएन बैठक :- युरोपका नेपालीको अभियान,लगानी, पुनर्निर्माण र पर्यटन

बार्सिलोना/ “युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित एनआरएनको नवौ युरोपेली बैठक हुने भएको छ। आगामी जुलाई ३० र ३१ तारिख...

रेडियो अन्नपुर्णको वृद्धवृद्धासंग भलाकुसारी, सहयोग तथा सामुहिक भोजन

असोज,१० पोखरा । रेडियो अन्नपूर्णले आज पोखराको बाच्छेबुडुवामा रहेको वात्सायन वृद्धाश्रममा पुगि वृद्धवृद्धासंग सामुहिक भलाकुसारी, सहयोग हस्तान्तरण तथा सामुहिक भोजन गरेको छ । कार्यक्रममा रेडियो...

काँगेस सभापतिमा शेरवहादुर देउवा बिजयी

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् । सोमबार...

युइएफए अवार्डका लागि अन्तिम १० खेलाडी सार्वजनिक

युइएफएको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० खेलाडीको मनोनयन सार्वजनिक भएको छ।  युइएफएले सार्वजनिक गरेको अन्तिम १० खेलाडीको मनोनयन सूचीमा युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका...

एनआरएन अध्यक्षमा भट्ट उठ्ने संकेत

बसन्त रानाभाट, बार्सिलोना/गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने संकेत गरेका छन् । राष्ट्रिय समन्वय परिषद स्पेनले...

एनआरएनए र सेनावीच समझदारी,बिपदसँग जुध्न क्षमता अभिबृद्धि गर्ने

 काठमाण्डौ । मुलुकमा आइपर्ने बिपद् ब्यबस्थापनका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेना मिलेर काम गर्ने भएका छन् । भूकम्प, बाढिपहिरो लगायतका ठूला बिपदसँग जुध्ने...

२० बर्ष देखिको कन्सुलर सेवा बन्द हुँदा म्याड्रिडका नेपालीहरु समस्यामा

बार्सिलोना / स्पेनको राजधानी म्याड्रिडमा बिगत २० बर्ष देखि जारी रहेको कन्सुलर सेवा बन्द हुँदा नेपालीहरु समस्यामा परेका छन् । सन् १९९४ अप्रिल १४...

तिन मिनेट रोनाल्डोले जादु देखाउँदा,पोर्चुगल युरोकप फाईनलमा

पेरिस/ क्रिष्टियानो रोनाल्डोले तीन मिनेटमा देखाएको जादुका कारण पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । वेल्स बिरुद्दको सेमिफाईनल खेलमा ५० औं मिनेटमा राफायल गुएरेइरोको कर्नर...

विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरो फाईनलमा

विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...