प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) नजिकिदै
काठमाडौं - झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा...