प्रधानमन्त्री देउवाका कारण दशवर्षे विकास योजना अलपत्र

काठमाडौं - कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन...

राष्ट्रियसभाको निर्वाचनका लागि चार प्रकारका मतपत्र बनाइने

काठमाडौं - निर्वाचन आयोगले माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि बेग्लाबेग्लै चार प्रकारका मतपत्र बनाउने भएको छ । मतपत्रको प्रारम्भिक डिजाइन तयार पारिसकेको आयोगले...

मुख्यमन्त्री, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्न पोखरामा प्रकृया शुरु

पोखरा - पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको...

नर्सहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित

काठमाण्डौ - सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन। उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन्। खास मुद्दाका आधारमा...

लाइसेन्स परीक्षामा फेल भएकाहरूनै बिरामी जाँच्दै

काठमाण्डौ - मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी...

नेपाली सेनाद्दारा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणको काममा तीव्रता

काठमाण्डौ- नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६...

जलकुम्भी झार फाल्ने अत्याधूनिक मेसिन नियमित सञ्चालनमा

पोखरा - फेवातालको जलकुम्भी झार फाल्ने गरी पोखरामा भित्र्याइएको मेसिनको औपचारिक सुभारम्भ गरिएको छ । प्रतिनिधिसभा सदस्य एबं पूर्व विकास समिति सभापति रबिन्द्र अधिकारीले...

मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु

पोखरा- प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ । एमाले र माओवादी केन्द्रले  प्रदेशका मन्त्रालय बाँडफाँट...

नाटक ‘सिरुमारानी’ लाई दर्शकको पुरस्कार, नाटकको कथा यस्तो छ

राजाराम पौडेल,पोखरा - अपेक्षा गरेको भन्दा बढी सन्तुष्टी मिलेपछि पोखरेली नाट्यप्रेमीको उत्साहमा वृद्धि भइरहेको छ । नाटक हेरेपछि नाट्यप्रेमीले कलाकारको अभिनयको तारिफ गर्दै नाटक...

अवकाश लिन ३ जना सचिवसहित ३ हजारले मात्र निवेदन दिए

काठमाण्डौ - सरकारले ल्याएको स्वेच्छिक अवकाश (भीआरएस) कार्यक्रमअन्तर्गत निजामती सेवाबाट अवकाश लिन ३ जना सचिवसहित ३ हजारले मात्र निवेदन दिएका छन्।सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता...

आज बडा दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याईदै

काठमाडौँ, - आज बडादशैंको सातौ दिन अर्थात फुलपाती। देशभर नेपालीहरुका घरघर, शन्तिपीठ र दसैंघरमा धुमधामको साथ फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा...

ओली र प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने

काठमाण्डौ - प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने भएका छन्...

बार्सिलोनामा मेस्सी चम्किदा म्यानचेस्टर सिटी स्तब्ध

कात्तिक ४ – च्याम्पियन्स लिगको समुह सी अन्तर्गत बुधबार बार्सिलोनामा भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर सिटी माथि शानदार जित हाँसिल गरेको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प...

पन्ध्रौं फेवा नव वर्ष महोत्सवको तयारी सुरु

पोखरा - नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिंदै आएको फेवा नव महोत्सव २०७५ को तयारी अगाडि बढाइएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले आगामी...

सार्वजनिक विदा दिने सरकारको निर्णय अनुपयुक्त : नारायणकाजी

काठमाडौं-भारत र चीनका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने सरकारको निर्णयलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अनुपयुक्त र अस्वभाविक भनेका छन् । आफ्नै पार्टीका...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...