बेलायतमा मिरा राईलाई बिशेष सम्मान गरिने

लण्डन। वर्ल्ड अल्ट्रा म्याराथन सिरिजमा उत्कृष्ट स्थान लिनसक्ने सम्भावना बोकेकी मीरा राईलाई बेलायतमा विशेष सम्मान गरिने भएको छ। बेलायतबासी सम्पूर्ण नेपाली समुदायबाट हौसला साथै...

भूकम्पको पीडा: कहिँले यता कहिँले उता,जापानका पिडितलाई नेपाली खाना

भूकम्प पीडित ६ सय जना जापानीहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानले कुमामोतो क्षेत्रमा पुगेर नेपाली खाना खुवाएको छ । गत साता गएको शक्तिशाली भूकम्प पछि...

२१ राजदूत सिफारिस,कुन- कुन देशका लागि को- को ? (सूचीसहित)

काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारीसहित सरकारले २१ राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सत्तारुढ दलको भागवण्डामा राजदूत नियुक्त गरेको हो...

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको बिजयी शुरुवात

काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको...

च्याम्पियन्स लिग सेमिफाइनलमा रियल र सिटी भिड्ने

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा रियल मड्रिडले म्यानचेष्टर सिटी प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार सेमिफाइनल ड्र सार्वजनिक भएको थियो । जसमा बार्यन म्युनिखले एथ्लेटिको मडि्रड प्रतिद्वन्द्वी...

बेल्जियमकी यातायातमन्त्री ज्याकलिन गलांले दिईन् राजिनामा

बेल्जियमकी यातायातमन्त्रीले गत मार्च महिनामा ब्रसल्समा भएका हमलाहरु अघि त्यहांको विमानस्थलको सुरक्षा व्यवस्थामा विद्यमान कमजोरीहरुलाई बेवास्ता गरेको भन्ने आरोपहरुमाझ पदबाट राजीनामा दिएकी छिन्। एउटा गोप्य...

जापानमा फेरि गयो,७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको कुमामोतोमा शुक्रबार राति ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको क्षति आउन सकेको छैन । बिहीबारमात्रै यहाँ ६.२ रेक्टर स्केलको भूकम्प...

६ महिना अघि साउदी पुगेका नेपालीले कार्यबाहक राजदुतलाई छुरा हाने

रियाद । साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा प्रहार भएको छ ।सुनसरीका लक्षमणबहादुर राईले उनको कार्यकक्षको ढोका थुनेर शर्मामाथि छुरा...

बार्सिलोना च्याम्पियन्स लिग क्वार्टरफाइनलबाटै बाहिरीयो

बार्सिलोना/ डिफेण्डिङ च्याम्पियन बार्सिलोना एथ्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।पहिलो लेगमा २-१ को नतिजा निकालेको बार्सिलोना दोस्रो लेगमा ०-२ ले...

नयाँ बर्षसँगै देशले नयाँ गति लिन सकोस्।

 -प्रकाश श्रेष्ठ  सधै झै नयाँ बर्ष आउने गर्छ, आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ । आगामी दिन सबैको शुभ होस्, उन्नती-प्रगती, सुख-शान्ती होस् जस्ता अनेकन शब्दावली...

रोनाल्डोको शानदार हृयाट्रिकसँगै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिड च्यम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । पहिलो लेग च्याम्पियनसिप लिगमा जर्मन क्लब उल्फस्बर्गसँग २-० ले पराजित रियल...

कतारमा म्याग्दीका दिलबहादुर घर्तीको मुत्यु

नवराज विक कतार/ बेनी नपा–१३ सोटा म्याग्दीका दिलबहादुर घर्ती मगरको कतारमा असामयिक निधन भएको छ । पाँच वर्ष अगाडि कतार आएका २८ वर्षीय घर्तीको घरायसी अवस्था...

सिरियामा बेचिएकी सजिना तामाङलाई नेपाल फर्काउँन अनुरोध (भिडियो हेर्नुहोस्)

दलालको फन्दामा सिरियामा बेचिएकी धनकुटाकी सजिना तामाङले तत्काल उद्धारका लागि अपिल गरिएको छ। बुटबल घर भएकी तामाङ्कि साथी ज्ञानु रेस्मी मगरले,तत्काल उद्दारको पहल गर्न...

प्रहरीले फोटो पत्रकारमाथि कुटपिट गरेको घटनाप्रति चौतर्फी भत्सना

काठमाडौं । समाचार संकलनको क्रममा प्रहरीले अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारीमाथि कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबले भ्रत्सना...

बार्सिलोनालाई जितिसकेको लिगा उपाधि फुत्कने डर,३ खेलमा मात्र १ अंक

बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा पछिल्लो तीन खेलमा ९ अंक जोड्ने मौका गुमाएर मात्र १ अंक जोडे पछि बार्सिलोनालाई उपाधि फुत्केन डर भएको छ।...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...