जापानमा फेरि गयो,७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


जापानको कुमामोतोमा शुक्रबार राति ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको क्षति आउन सकेको छैन । बिहीबारमात्रै यहाँ ६.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ९ जनाको मृत्यु भएको थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । जापानमा सन् २०११ यता शक्तिशाली भूकम्प गइरहेका छन् ।-बीबीसी _89244563_japankumamoto464_89261800_95d62506-22f4-48dc-a143-f66011ad8bd2