सिरियामा बेचिएकी सजिना तामाङलाई नेपाल फर्काउँन अनुरोध (भिडियो हेर्नुहोस्)


दलालको फन्दामा सिरियामा बेचिएकी धनकुटाकी सजिना तामाङले तत्काल उद्धारका लागि अपिल गरिएको छ। बुटबल घर भएकी तामाङ्कि साथी ज्ञानु रेस्मी मगरले,तत्काल उद्दारको पहल गर्न नेपाल सरकार तथा संघ संस्थाहरुलाई भिडियो मार्फत उद्दारको याचाना गरेकी हुन्।

आँफुलाई पनि दलालहरुले दुबईमा काम गर्ने भनेर सिरियामा लगेर बेचेको बताउँदै १८ महिना पछि नेपाल फर्कन सफल भएको मगरले बताएकी छन्। आँफु संगै गएकी सजिना तामाङ् अझै पनि द्वन्द ग्रस्त मुलुक सिरियामा रहेको बताउँदै उनलाई नेपाल फर्काउँन मगरले अनुरोध गरेकी छन्।

अनुरोध भिडियो हेर्नुहोस्

BRING BACK SAJINA FROM SYRIA from By CéGar on Vimeo.