अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल 

बार्सिलोना।  अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी ब्यबसायी खरेल पुन: निर्विरोध निर्वाचित...

 नेपालमा पनि स्पेनको दूतावास स्थापना हुनुपर्नेमा तिमिल्सिनाको जोड 

कार्तिक १२, काठमाडौं। नेपाल भ्रमणमा रहेको स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ। भेटका क्रममा अध्यक्ष...

स्पेनको माया लिएर नेपाल फर्किएकी छु : राजदूत शेर्पा

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बुधबार नेपाल फर्किएकी छिन्। सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै दुई बर्षे अवधि बाँकी छदै राजदूत शेर्पा नेपाल...

राजदूत फेरबदल हुँदा म्याड्रिड दूताबास मारमा 

बार्सिलोना। सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् ।साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत...

एनआरएनको ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको छैन – उपाध्यक्ष केसी

बार्सिलोना। गैर आवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष मन केसीले एनआरएनए कार्यकाल अवधि  ६ महिना थप्नेबारे कुनै निर्णय नभएको बताएका छन्। कुल आचार्य पक्ष निकट...

एनआरएनए कार्यकाल ६ महिना थप, नोभेम्बर ३० मा निर्वाचन

बार्सिलोना। आईतबारबाट कार्यकाल सकिदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो कार्यकालको अवधि ६ महिना लम्वाउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्ले शनिवार सम्पन्न...

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

काठमाडौं -- गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा...

एनआरएनएको महाधिवेशन अनिश्चित

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै...

एनआरएनए महाधिवेशनको मिति सर्छ : अध्यक्ष पन्त

बार्सिलोना । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् ।  अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै...

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा (पूर्ण पाठसहित)

बार्सिलोना। गैरआवासीय नेपाली संघको अध्यक्षका लागि डा. बद्री केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रसिया निवासी व्यवसायी समेत रहेका वर्तमान कार्यसमितिका उपाध्यक्ष डा....

स्विसबासी नेपालीहरु हाइकिङमा मस्त (भिडियो सहित )

जुरिच। ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोहीं केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाईरहे। पोखरीको छेउछाउमा...

कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना अधुरै..

बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया अहिले निकै दुखित छन्। बुधबार शेर्पाहरुले धवलागिरिको चुचुरोमा पुग्न डोरी लगाइरहेका थिए। तर त्यतिबेला कार्लोस र...

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्ब बुद्धमूर्ति कोलकता आईपुग्यो 

बार्सिलोना।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकता आईपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आईपुगेको हो।    ‘म्यान्मारस्थित खानीसम्बन्धी...

स्पेनिश डाक्टरहरुको सहयोगमा लुम्बिनीमा निशुल्क स्वास्थ्य शिविर सुरु

बार्सिलोना।स्त्री तथा प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम लुम्बिनीमा सुरु भएको छ।लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा प्रादेशिक अस्पताल र स्पेनिस...

एनआरएनए युरोप संयोजकमा कसले मार्ला बाजी ?

बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...