२०२६ को विश्वकप अमेरिका,क्यानडा र मेक्सिकोमा हुने

२०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन...

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै

राजाराम पौडेल,पोखरा - पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको...

रूपा गाउँपालिकामा बाँदर धपाउन १० लाख बजेट

कास्की (रुपा गाउँपालिका) - बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । आजको कान्तिपुर दैनिकमा खबर...

नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघ्यो

काठमाडौँ- कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नेपालमा एक लाख नाघेको छ । शुक्रबार देशभर थप दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा...

पोर्चुगलमा निधन भएका दिपकमान गुरुङको पोखरामा दाहसंस्कार

पोखरा-युनाइटेड क्लवका आजिवन सदस्य दिपकमान गुरुङको मंगलबार दाहसंस्कार गरिएको छ । अमरसिंह चोक स्थित घरबाट निक्लेको शब ¥याली शान्तिपथ, गीता शान्तिमार्ग हुदै रामघाट स्थित...

पर्यटन पुनःउत्थानका कार्यक्रम समेट्न माग

पोखरा- पश्चिमाञ्चल होटल सङ्घले सङ्कटग्रस्त पर्यटन क्षेत्रको पुनःउत्थानका लागि राहतका कार्यक्रम ल्याउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । प्रदेश सरकारका आर्थिक...

व्यवस्थापिका संसद् सचिवालयमा बेथिति

काठमाडौं - व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार...

अमेरिकामा सप्टेम्बर ११ को सम्झना

अल्बर्ट ओग्लेट्री वल्र्ड ट्रेड सेन्टरको उत्तरी टावरको कान्टोर फिज्गेराल्ड क्याफेटेरियामा काम गर्थे । उनी फोर्टे फुड सर्भिसमा फुड ह्यान्डरका रुपमा जागिरे थिए । सन्...

फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु

पोखरा - पोखरा महानगर पालिका १८ स्थित चंखपुरको फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । सोमबार माछा मार्न गएका दुई...

झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, अनिश्चितकालीनकफ्र्यु आदेश

काठमाण्डौ - झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको...

नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम प्रयोग गरिने

काठमाडौं - विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । जुन २७ मा चीनको...

कास्कीमा सवारी दुर्घटनामा परि एक वर्षमा ५८ जनाले ज्यान गुमाए

पोखरा - कास्कीमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ । पछिल्लो एक वर्षमा ५८ जनाले ज्यान गुमाएका छन् । २०७३/ ७४ मा सबैभन्दा...

एनआरएन अध्यक्षमा भट्ट उठ्ने संकेत

बसन्त रानाभाट, बार्सिलोना/गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने संकेत गरेका छन् । राष्ट्रिय समन्वय परिषद स्पेनले...

लेकसाइडलाई सवारी साधनमुक्त क्षेत्र बनाउन व्यवसायीको माग

पोखरा - पर्यटकीय केन्द्र लेकसाइडलाई सवारी साधनमुक्त क्षेत्र बनाउन व्यवसायीले माग गरेका छन् । काठमाडौंको ठमेलमा गरिएको गाडी आउजाउ निषेध असफल हुन लाग्दा यहाँका...

नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुग्यो

काठमाण्डौ - नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुगेको छ । मंगलवार २५९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २१...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...