प्रबासी नेपाली मञ्च स्पेनको चौथौ अधिबेशन सम्पन्न (फोटोफिचर)

बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा निर्बाचित भएका छन्।मञ्चको चौथौ अधिबेशनबाट बर्तमान उपाध्यक्ष समेत रहेका शेर्पा सर्वसम्मत् चयन भएका हुन् । यसअघि...

पोखरामा अर्थमन्त्रीको गाडीमा ढुंगा प्रहार, ५ जना विद्यार्थीहरु पक्राऊ

-सन्देश श्रेष्ठ पोखरा / अर्थमन्त्री डा.रामशरण महत सवार गाडीमा अखिल क्रान्तिकारी सहित ३० दलीय मोर्चाका विद्यार्थीहरुले बुधबार ढुङ्गा प्रहार गरेका छन् । एमाओवादी नेतृत्वको मोर्चाको...

भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा गोर्खा सैनिकको योगदानको प्रशंसा

पोखरा - भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतको सुरक्षामा गोर्खा सैनिकले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । पोखराको रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा...

आतंककारी त्रास: युरोपका नेपाली कति असुरक्षित ?

वसन्त रानाभाट/बार्सिलोना । गत नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको हमलापछि युरोपमा अझै पनि आतङ्ककारी त्रासको मनस्थिति हट्न सकेको छैन । नयाँ बर्षमा युरोपमा गरिँदै...

गैर-आवासीय नेपाली संघ कसैको प्राईभेट कम्पनि हुन सक्दैन: शेष घले

गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेले एनआरएन एउटा संस्था कसैको प्राईभेट कम्पनि हुन नसक्ने बताएका छन्। अध्यक्ष घलेले राष्ट्रिय समन्वय परिषदको प्रगति विवरण एवं...

३६ बर्ष पहिले फ्रान्स आएका अर्यालको युरोप अनुभव

वसन्त रानाभाट,बार्सिलोना युरोपमा नेपालीहरुको बसाइ दिन प्रतिदिन बाक्लिँदै गएको छ। युरोप आउनलाई अझै पनि त्यति सहज छैन । तर, नेपालीहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको...

विमान बंगलादेशको चक्कामा आगलागी,सबै सकुशल

काठमाडौं,साउन १२ ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको एउटा जहाजको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएको छ । विमानको पछाडिकको दायाँ पट्टीको चक्कामा आगो लागेको हो...

दशैको मुखैमा लत्ताकपडा पाउँदा, चनौटेका महिलाहरु आँशु थाम्न सकेनन्

स्पेन/ नेपालीहरुको महान पर्ब दशैको मुखैमा एनआरएन महिला फोरमले लत्ताकपडा बाड्दै सिन्धुपाल्चोकका भुकम्प पिडित महिलाहरुको आँशु पुछेका छन्। भूकम्पले घरबार बिहिन भई चाडबाडमा बेला...

एनआरए युरोपियन बैठक:-”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता”

बार्सिलोना/ गैर आबासीय नेपाली संघको दशौ युरोपेली बैठक ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ सम्पन्न हुने भएको छ। जर्मनीको फ्रयाङफर्डमा आगामी जुलाई...

नेपालीलाई स्वदेश फर्कन नदिनु अन्तर्राष्ट्रिय कानून विपरित: प्रा. सूर्य सुवेदी

लण्डन, २ एप्रिल (जीएनएन)-- बेलायतस्थित एकजना अन्तर्राष्ट्रिय कानूनविद्ले नेपाल भारत सीमामा आइपुगेका सैयौं नेपालीहरुलाई नेपाल सरकारले स्वदेश फिर्न दिनु पर्ने जनाएका छन्...

स्पेनका लागि पहिलो नेपाली राजदूत म्याड्रिड आउँदै

बार्सिलोना/ नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ। दूताबास स्थापना गर्ने निर्णय गरेको झन्डै एक बर्ष पछि सरकारले राजदूत पठाउँन लागेको हो। यस...

एन आर एन डेनमार्कको अधिवेशन हुँदै

कोपनहेगन । एन आर एन डेनमार्कले डेनमार्कमा बस्ने नेपालीहरुको लागि सदस्यता आव्हान गरेको छ । प्रत्येक दुइ दुइ वर्षमा हुने अधिवेशनको लागि सदस्यता आव्हान...

बार्सिलोना बन्यो ‘मिनी नेपाल’ (फोटोफिचर सहित)

बार्सिलोना। विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलिया हेर्न बर्सेनि लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ। १ सय ३६ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको...

एनआरएनए अध्यक्ष पदका प्रत्यासी  कुल आचार्यद्वारा ९ बुदे कार्ययोजना सार्वजनिक

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्ना ९ बुदे   कार्ययोजनाहरु  सार्वजनिक गरेका छन् ।आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं...

दोस्रो जेएसएस कप भव्य रुपले सम्पन्न ।

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको दोस्रो जेएसएस कप फुटबल प्रतियोगीता भव्य रुपले सम्पन्न भएको छ । प्रतियोगीतामा हिमालयन स्पोर्ट्स क्लबले प्रथम स्थान प्राप्त...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...