मान्छे (कविता)

- प्रकास बज्रचार्य मान्छे बुझ्न गा्र्हाे हुन्छ। अाफ्नै पछाडि बल्छी मारिरहेकाे हुन्छ। तपाईत्व हराउछ। मपाईत्वले जग बसाएकाे हुन्छ। तपाईं हैन म ठिक भन्छ। अब जिसस पाईदैन । अब अल्लाह पाईदैन। अब श्री कृण्ण...

नेपाल सुन्दर छ (कविता)

- प्रकास बज्रचार्य नेपाल सुन्दर छ। मुटु भित्र देशकाे झण्डा छ। प्राकृतिक छटाकाे सुगन्ध छ। जाने त हजुर यहि सुन छ। तर के गर्ने हजुर जता ततै दुर्गन्ध छ। राजनीति नेताकाे...

काटि हेर दुबैमा, बग्छ रातो रगत (कबिता)

- हेमन्त रानाभाट कोषाध्यक्ष एन.आर. एन. ए, स्पेन नेपालकी छोरी म नाच्ने गाउने रहर , बर्ष दिन कुरेर "आयो बरै तिजको लहर" । गाउ  पुरै  घुमेर साथी संगी...

अब मलाई खुशी पार्ने गफ नलाउन मित्र (गजल)

- मान बहादुर के.शी. मेरा लागि आफु हार्ने गफ नलाउन मित्र यो मनका पिडा खार्ने गफ नलाउन मित्र मुखले मात्रै ठिक पार्छौ हातमा सिन्को छैन आकाशका तारा झार्ने...

होली आयो होली आयो (मुक्तक)

चारैतिर रङ्गीचङ्गी होली आयो होली आयो बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो जता ततै गाउ बस्ती घर-आँगन् खुशीयाली सद्भाव भाईचाराको बन्द ढोका खोली आयो - मान बहादुर के.सी....

आदिवासी कविहरुले मातृभाषा कविताबाटै अधिकार मागे

पोखरा, २३ साउन नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीको संयोजनमा कास्कीमा २० औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने क्रममा विहीवार राष्ट्रिय आदिवासी जनजाति...

काठमाडौ,तान्जानिया र मस्को पछि सरसर्ती संसारको लण्डन बिमोचन

लण्डन/ नियात्राकार जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको काठमाडौ,तान्जानिया र मस्को बिमोचन पछि लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण भएको  छ। गैर आबासीय नेपाली संघका पुर्ब...

सुमन केसीको मुक्तक संग्रह ‘श्री’ लोकार्पण

पोखरा - वाङमय प्रतिष्ठान पोखराको आयोजनामा सुमन केसीको मुक्तक संग्रह श्री एक समारोहका बीच पोखरामा लोकार्पण भएको छ ।  प्रमुख अतिथि कृतिकार सुमन केसीका वुवा...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्धारा तीन वाङ्मयसेवी सम्मानित

पोखरा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको प्रथम स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । समितिले स्रष्टा सम्मान, आजीवन सदस्यता वितरण, रचनावाचनलगायतका कार्यक्रम गरी स्थापना...

“सगरमाथाको गहिराइलाई” पद्मश्री पुरस्कार

बार्सिलोना /खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले वि.सं.२०७३ को पद्मश्री पुरस्कार नबराज पराजुलीको कविता संग्रह सागरमाथाको गहिराइलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानले चयन गरेको पाँच उत्कृष्ट...

युरोपको भिसा झरेछ….…

- रविचन्द्र भट्टराई परदेसको गुलामी काम सकेर भर्खर घर अाईपुगेकाे थिएँ । दिनभरीका कामले जिउ गलेका थिए । साेफामा लड्नासाथ घुर्न सक्थेँ म । बाहिर...

बाबा साहित्य साधक सम्मान साहित्यकार पौडेललाई

पोखरा । वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान–२०७४ हेम्जा निवासी साहित्यकार कृष्णप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । सङ्घर्षमा कलम...

विस्तार(कविता)

-कवि :हेमराज वाँस्तोला सुनेथे साम्राज्यको बिस्तार उपनिवेशको दवाव, रवाफमा थिएन जवाफ। प्रपन्च यो बिस्तारको कथा हो यो रहरको, लहडको अनि होडको शहरको, सडकको अनि भीडको। व्यापार राजनितिको ईश्या र जलनको, अनि सपना कुर्सीको बिस्तार जनसंख्याको बिस्तार त्यो सपनाको। महलको, चहलपहलको सुनिदैन बिस्तार दु:खको सुनिन्छ केबल बबन्डर...

बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

बेल्जियम - बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए ।...

साहित्य लेखन आफैँमा राजनीति हो : उज्ज्वल प्रसाईँ

पोखरा - लेखक तथा पत्रकार उज्ज्वल प्रसाईँले साहित्य लेखन आफैँमा राजनीति भएको बताउनुभएको छ । पोखरामा शनिबार ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक कार्यव्रmममा भारतीय...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...