मान्छे (कविता)


– प्रकास बज्रचार्य

मान्छे बुझ्न गा्र्हाे हुन्छ।
अाफ्नै पछाडि बल्छी मारिरहेकाे हुन्छ।
तपाईत्व हराउछ।
मपाईत्वले जग बसाएकाे हुन्छ।
तपाईं हैन
म ठिक भन्छ।
अब जिसस पाईदैन ।
अब अल्लाह पाईदैन।
अब श्री कृण्ण पाईदैन।
नत बुद्ध पाईन्छ।
धर्म युग हैन रे।
कलियुग हाे रे।
त्यसैले
मान्छे स्वार्थ पाेकाे राख्छ।
अाफै निस्वार्थकाे भाषण गर्छ।
तनकाे अाँखाले हेर्छन।
मनकाे अाँखाले हेर्दैनन।
मन पर राख्छन।
धन सबै मेराे भन्छन।
मान्छे पहिला अर्काकाे कुरा सुन्दैन।
अाफनाे कुरा पहिला राख्छ।
एकले अर्का लाई उचाल्ने गर्छ।
थेचार्ने गर्छ।
जहाँ पनि राजनिती गर्छ।
मान्छे खराब हुन्छ ।
तर अाफुलाई सुद्द र बुद्ध सम्झन्छ।
अर्काकाे के कुरा
अाफु मात्र बाचम भन्छ।
त्यसैले मानबता हैन।
दानबता बदछ।
(कवि साईकल सिटी पोखराको उपाध्यक्ष पनि हुनुहुन्छ।)