एनआरएनए स्पेन :- अध्यक्षका दावेदार डुम्रे नेतृत्वको टिममा को -को अटाउलान् ?

वार्सिलोना, एनआरएनए स्पेनको आगामी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका जनसम्पर्क समिति स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे आफ्नो टिम घोषणाको तयारीमा जुटेका छन्। डुम्रे नेतृत्वको...

युरोपबाट शेखर कोईरालाले भने:-म कुनै गुट वा उपगुटमा छैन

कोपनहेगन । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले आँफू कुनै पनि गुट वा उपगुटमा नरहेको बताएका छन्। पार्टी सभापती सिङ्गो पार्टीको सभापती भएर...

नेपाली चेलीले पुर्याईन् ‘बेबी मसाजको’ सन्देश, स्विट्जरल्याण्डका अस्पतालसम्म

स्विट्जरल्याण्ड /  एक नेपाली चेली नास्मा साईब्लर-श्रेष्ठले नेपालमा प्रचलित रहेको बेबी मसाजलाई स्विट्जरल्याण्डका अस्पतालहरुमा निकै लोकप्रिय बनाएकी छन्। बेबी मसाज सम्बन्धी पुस्तक प्रकाशित गर्दै,तथा...

लुम्बिनी गार्डेनलाई नेपालले हातेमालो र सहयोग गर्छ:- अध्यक्ष तिमिल्सिना 

क्याथेरेस। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेनमा बन्ने लुम्बिनी गार्डेन परियोजनालाई नेपाल सरकारले पूर्ण सहयोगसहित सदैब हातेमालो गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन्। स्पेनको एक्स्त्रेमादुरा प्रदेशको...

कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन

लण्डन - कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसागै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या...

विदेशमा रहेका ९२ प्रतिशत कोभिड-१९ संक्रमित नेपाली निको भए

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका ९२ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली निको भएका छन् । शनिबार साँझसम्म विदेशमा ४२ देशका...

कोरोनाको प्रभाव:-साईप्रसका नेपालीहरु समस्यामा

कृप थापा,साईप्रस  अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। चीनको वुहानबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको...

कांग्रेस महाधिवेशन: युरोपबाट ६७ महाधिवेशन प्रतिनिधि सहभागी 

नेपाली कांग्रेसको महाधिवेशनमा युरोपबाट ६७ प्रतिनिधि सहभागी बनेका छन्। युरोपस्थित नेपाली जनसम्पर्क समितिबाट चयन भएर प्रतिनिधिहरु सहभागी बनेका हुन्।  नेपाली जनसम्पर्क समिति बेलायतबाट १४ ,...

काँग्रेस महामन्त्रीले भने:-”गोली हान्ने एसएसबीलाई कारवाही हुनुपर्छ “(अन्तरबार्ता )

बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले सिमा क्षेत्रमा गोली चलाउँनेलाई कडा कारबाही हुनु पर्ने बताएका छन्। भारतीय पक्षबाट गोली चल्नु ,ठुलो हस्तक्षेप भएको...

एनआरएन स्पेनको उपाध्यक्षमा कसलाई किन भोट हाल्ने ?

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनमा पहिलो पटक निर्बाचन प्रक्रियाबाट कार्य समतिको टुङ्गो लाग्ने भएको छ। नयाँ कार्य समितिका लागि अन्य पदहरुमा...

स्पेनमा ४ करोड ६० लाख मानिस क्वारेन्टाइनमा,घर बाहिर निस्कन जटिल

बार्सिलोना। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभरका ४ करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन्। कोरोना...

डावोस् बैठकबाट नेपाललाई के फाइदा ?

काठमाडौं । संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले डावोस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिताले नेपालको इज्जत...

सागमा ४ पदक दिलाउँने गैर आबासीय खेलाडी, गौरिकालाई एनआरएनको बधाई

बार्सिलोना/ १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पौडी खेलमा एक रजत सहित ४ वटा पदक दिलाएकी गैर आबासीय गौरिका सिहंलाई एनआरएनएले बधाई दिएको...

युरोप क्षत्रिय उप-संयोजकमा डेनमार्कबाट सुर्य प्रकाश खनालको उम्मेदवारी

कोपनहेगन । गैर आबासीय नेपाली संघको युरोपियन क्षेत्रीय उप-संयोजक पदका लागि डेनमार्कबाट सुर्य प्रकाश खनालले उम्मेद्‍वारी घोषणा गरेका छन्। संघको आगामी अक्टोबर १४ देखि...

मुगुका किशोरीहरु स्पेन आईपुगे

बार्सिलोना। विकट जिल्ला मुगुमा जन्मेका किशोरीहरु अन्तत: फुटबल खेल्नकै लागि स्पेन आईपुगेका छन्। मुगुका भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका किशोरीहरु अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...