चितवनमा १६ बर्ष पछि फेरी अन्तर्राष्ट्रिय “विकास रनिङ शिल्ड “

-पुष्प कुमार श्रेष्ठ, नारायणगढ, चितवन । नेपालमा विभिन्न कालखण्डमा फुटबल प्रतियोगिताहरु आयोजित भईरहेका थिए र छन् । तिनै फुटबल प्रतियोगिताहरु मध्येको एक नारायणगढको क्याम्पा चौरमा...

एनआरएन स्पेनको उपाध्यक्षमा कसलाई किन भोट हाल्ने ?

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनमा पहिलो पटक निर्बाचन प्रक्रियाबाट कार्य समतिको टुङ्गो लाग्ने भएको छ। नयाँ कार्य समितिका लागि अन्य पदहरुमा...

अख्तियार प्रमुख कार्की युरोपमा, फ्रान्स र ईटलीका उच्च अधिकारीहरूसँग भेटबार्ता

बार्सिलोना / भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरूको निमन्त्रणामा युरोप भ्रमणमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख...

एनआरएन विवाद :चुनाव फेरि अनिश्चित 

बार्सिलोना। निर्वाचन तालिका स्थगित भएसंगै एनआरएन नेतृत्वलाई हुने चुनाव फेरि पनि अनिश्चित बनेको छ।निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन मिति बाहेकका सबै...

बिकासले फड्को मारेको बिश्वको समुदायबाट, केहिँ सिक्नुपर्छ – अध्यक्ष शेष घले

बसन्त रानाभाट,बार्सिलोना गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. शेष घलेले तेज गतिमा बिकासले फड्को मारेको बिश्वको समुदायबाट नेपालीहरुले सिक्नु पर्ने बताएका छन्। संसारभर...

एनआरएनए अभियन्ताहरुद्वारा लाप्राक नमूना बस्तिको निरीक्षण

गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरीक्षण भ्रमण गर्‍यो । सो...

दुई भारतीय सूटरद्वारा पूर्वगृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास विफल

काठमाडौं ।पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेललाई गोली हान्ने प्रयास विफल भएको छ । दिउँसो साढे एक बजे उनको गृहनगर नजिकै दुई भारतीय सूटरले उनलाई घरमा बनेको...

भूकम्पले क्षतिग्रस्त बिद्यालय,एनआरएन स्पेनले बनायो

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले भूकम्पबाट क्षतिग्रस्त बिद्यालय बनाएको छ। धादिङ् जिल्ला स्थित श्री मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे पक्की...

तीज नजिकिदै गर्दा प्रबासबाट चेलीहरुले आँशु बगाए पछि ……

बार्सिलोना/ ५२ बर्ष उमेर पुगिसकेकी गीता कडेंल भक्कानिए रुन थालिन्। स्पेन आएको लामो समय भयो,खै भाग्य पनि कस्तो श्रीमान् गुमाएँ। यहाँ आएर धेरै दुख र...

३४ दिनपछि नेहाको दाहसंस्कार, हत्या आरोपित जेलमा

पोखरा/ योरुना पुन नेहाको शव ३४ दिनपछि आफन्तले बुझेका छन् । सोमबार शव बुझेर दाहसंस्कार गरिएको नेहाका मामा यामप्रसाद पुनले बताए ।पोखरा रामघाटमा सोमबारनै...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणमा

लन्डन – बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लन्डन आइपुग्नु भएको छ । ...

ह्वदयघातका कारण स्पेनमा २८ बर्षिय नेपाली युवाको मृत्यु

बार्सिलोना/ आकस्मिक ह्वदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट २ अर्चलबोट लमजुङ्ग स्थायी घर भएका २८ बर्षिय अमरजंग गुरुङको सोमबार राति...

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित युरोप भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित युरोप तर्फ उडेका छन् । शुक्रबार साँझ आठ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा,...

एनआरएन अध्यक्षमा ३,उपाध्यक्षमा ६,महासचिव र सचिवमा ४ र कोषाध्यक्षमा ५ जनाले चुनाब लड्ने

बसन्त रानाभाट/ गैरआवासीय नेपाली संघको सातौ अधिबेशनबाट नयाँ नेतृत्वमा अन्तत तिन जना निर्बाचन लड्ने निश्चित भएको छ। निर्बाचन आयोगले शेष घले,टीबी कार्की र रतन कुमारको...

राजदूत रायमाझीद्वारा स्पेनका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

बार्सिलोना/ स्पेनका लागि पहिलो नेपाली राजदूत भरत बहादुर रायमाझीले स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। रोयल प्यालेस म्याड्रिडमा बिहिबार आयोजित एक...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...