ईनासको सातौँ युरोपियन कार्यक्रम बेल्जियममा

१५ डिसेम्बर,स्पेन / अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रम यसपटक युरोपको राजधानी बेल्जियमको आन्त्वेर्पेन शहरमा हुने भएको छ।  

“मिडिया मार्फत समाज परिवर्तन” विषयक दुई दिने तालिम सुरु

पोखरा । सफलता मिडिया प्रा.लि (रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजना तथा विपि कोईराला भारत नेपाल फाउण्डेशनको सहकार्यमा “मिडिया मार्फत समाज परिवर्तन” विषयक दुई...

कास्की सेवा समाज स्पेनको अधिबेशनका लागि सम्पूर्ण तयारी पुरा

बार्सिलोना/ कास्की स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले सामाजिक भावाना सहित गठन भएको कास्की सेवा समाज स्पेनले पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा...

रामबजार महोत्सव सम्पन्न

पोखराको रामबजारमा आयोजित रामबजार स्वर्ण महोत्सव सम्पन्न भएको छ तस्बिर- सुदर्शन रञ्‍जित

तमु प्ये ल्हु संघको रजत जयन्ती कात्तिक २, ३, ४ गते प्रमुख अतिथि मन्त्री...

पोखरा, २७ असोज पोखरा ११ रानीपौवा शक्तिघाटमा कार्यालय रहेको तमु प्ये ल्हु संघ केन्द्रीय समितिले कात्तिक २, ३ र ४ विविध कार्यक्रम रजत महोत्सव मनाउने...

सहयोगदाताहरु नामावली हेर्न यहाँ क्लिक गर्नुहोला।

Sesh ghale president nrna icc 1500 euro Arjun kumar shrestha nrna R.C europe 999 euro Prbasi nepali manch onf spain 551 Mukta bahadur gurung president nrn spain...

ईनास यूरोपस्तरीय आठौँ नृत्य तथा पाचौं गायन प्रतियोगिका नियम सार्वजनिक 

१४ जनवरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले  हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रम मध्यको नृत्य तथा गायन प्रतियोगिताका लागि नियमहरु...

एनआरएन अभियन्ता सपिला राजभण्डारी युरोप वर्ष व्यक्तित्वबाट सम्मानित

लामो सयमदेखि गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर लागिरहेकी महिला नेतृ सपिला राजभण्डारी नेपाली नेपाली डटकमद्वारा युरोप वर्ष व्यक्तित्व २०१६ द्वारा सम्मानित भएकी छिन्...

दीपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै

तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

१५ बर्षको कलिलो उमेरमा नै भबिष्यताको भविष्य खोसियो.. 

बार्सिलोना । नृत्यमा उनको सोख थियो । दुई महिनाअघि इनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाइन् । पहिलो चरण पार गर्दै दोस्रो चरणको...

एमाले अध्यक्ष ओली भोली स्वदेश फर्कदै

काठमाडौँ, साउन १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका पछि सिंगापुरबाट  भोलि मङ्गलबार स्वदेश फर्कंदै छन् । स्रोतका अनुसार उनी भोलि मङ्गलबार...

नेपाली जनसम्पर्क समिति अमेरिकाको मतदान कार्य सम्पन्न

बिकासराज न्यौपाने, टेक्सास -नेपाली जनसम्पर्क समिति अमेरिकाको चुनाब सम्पन्न भएको छ । शनिबार देखि सुरु भएको अधिवेशनको आईतबार मध्यान्ह सुरु भएको मतदान सांझ ६ बजे...

 महा भूकम्पबाट मृत्युको सङ्ख्या करिब पन्ध्र सय(अपडेड)

काठमाडौँ/ महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या अहिले राति ९.३० बजेसम्म एक हजार चारसय ५७ पुगेको छ। नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले...

आधी खोला उर्लेर आयो

आधी खोला भारी बर्षको कारण ह्बातै बढेको छ ,स्याङ्गजा गलाडंगको नयाँ पुलको दृश्य तस्बिर :- सामाजिक संजालबाट

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...