पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

पश्चिमाञ्चल होटल संघको टोली समस्या लिएर सरकारी निकाय धाउदै

पोखरा - होटल तथा समग्र पर्यटन क्षेत्र र अन्य सेवाग्राहीले भोग्दै आएका विविध समस्याको उचित संवोधन गरिनुपर्ने माग सहित पश्चिमाञ्चल होटल संघ पोखराको एक...

गुरुङ फिल्म एशोसियसन नेपालको पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु

पोखरा - गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले मंगलवारदेखि पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु गरेको छ । तालिमको उद्घाटन, समारोहका प्रमुख अतिथि आदिवासी...

भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि दीप युनाइटेड ‘ए’ लाई

पोखरा - टिम टाउन लालिगुराँस पोखराले आयोजना गरेको प्रथम पोखरा टाउन भेट्रान्स कप फुटसल प्रतियोगितामा दीप युनाइटेड युवा क्लब ‘ए’ पहिलो भएको छ । प्रथमलाई १...

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल अमेरिका प्रस्थान

पोखरा - पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल विहिवार अमेरिका प्रस्थान गरेका छन । अमेरिकाको लस ऐन्जलसमा अन्तराष्ट्रिय स्केटिङ्ग महसंघको आयोजनामा हुने...

गायन र नृत्य प्रतिभाको खोजी नेपाल गोल्डेन आइडल सिजन फोर

राजाराम पौडेल,पोखरा-गोल्डेन स्टार मल्टिमिडियाद्धारा आयोजित नेपाल गोल्डेन आइडल सिजन फोरका लागि उत्कृष्ट ६० प्रतियोगी छनोट भएका छन् । गायन तथा नृत्य दुई विधामा आयोजित...

पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव शुरु

पोखरा - पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको शुरुवात गरे...

एनआरएन यूकेका अध्यक्ष फगामी र एनआरएन आइसिसी सदस्य गुरुङलाई पोखरामा भव्य स्वागत

पोखरा - गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष योगकुमार फगामी र एनआरएन आइसिसी सदस्य जयप्रकाश गुरुङलाई पोखरामा भव्य स्वागत गरिएको छ । अध्यक्ष...

महेन्द्र राष्ट्रिय आधारभूत बिद्यालयलाई एक लाख सहयोग

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० भलाममा रहेको महेन्द्र आधारभूत बिद्यालयलाइ सहयोग हस्तान्तरण गरिएको छ । वानहुवा झेन्सिङ एजुकेशन फाउन्डेसन ताइवान र हुइ...

विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय सहकारी दिवस मनाईदै

पोखरा - आज चैत्र २० गते अर्थात राष्ट्रिय सहकारी दिवस । यस अवसरमा देशै भरी मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाईदैछ ।...

टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड, विभिन्न ११ उपसमिति गठन

पोखरा- टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डका लागि विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको बुधबार बसेको १७ औं...

गण्डकी वोर्डिङमा शुभकामना आदानप्रदान

पोखरा । गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौरले विजयादशमी तथा दीपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा...

कास्कीको लागि २ अर्ब ९४ करोड बजेट विनियोजन

पोखरा - देशकै सबै भन्दा ठूलो महानगर सहित पाँच स्थानीय तह रहेको कास्कीका लागि २ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ । पोखरा...

पोखरामा प्राविधिक शिक्षा सचेतना अभियान शुभारम्भ

पोखरा- पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्९ऋत्भ्ख्त्० पोखरा प्राविधिक शिक्षालय.मार्फत...

बालबालिकाका लागि खुला नाटक लेखन प्रतियोगिता

पोखरा, ५१ औ राष्ट्रिय बालदिवसको अवसरमा राईट फर चिल्ड्रेन कास्कीले बालबालिकाका लागि ‘खुला नाटक लेखन प्रतियोगिता’ को आयोजना गरेको छ । स्थानीय विषयवस्तु र मौलिकतामा आधारित...

पोखरामा सम्पन्न ३५ वर्ष माथिको एकलतर्फ भेट्रान्स टेनिसको उपाधी कमललाई

राजाराम पौडेल,पोखरा- पोखरा रंगशालामा सोमबार सम्पन्न १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको एकलतपर्फ कमलले श्रीरामलाई पराजित गर्दै नगद ५०...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...