ईनास युरोपको कार्यक्रममा सहभागी हुन चाहने कलाकारलाई सम्पर्क गर्न ईनास स्विटजरल्याण्डको आव्हान

१८ जनवरी, आगामी  ३० र ३१ मार्च का दिन बेल्जियममा आयोजना हुन लागेको युरोपस्तरीय सातौं एकल नृत्य तथा चौथों एकल गायन प्रतियोगिता भाग लिन इच्छुक नव...

जनसम्पर्क समिति स्पेनको प्रेस बिज्ञप्ति (सूचना /बिज्ञप्तिबाट)

नेपाली जनसम्पर्क समिति स्पेनको नवनिर्वाचित कार्यसमितिको २८ मार्च २०१७ तारिख मंगलवारको दिन हिमाली रेष्टुरेन्टमा बसेको प्रथम बैठकले विविध समसामयिक विषयहरु ऊपर छलफल गर्दै निम्नलिखित...

स्पेनको कोस्टाब्लान्कामा व्यावसायिक संस्था साथी एण्ड साथिको गठन

१६ अप्रिल, कोस्टाब्लाङ्का, स्पेनको कोस्टाब्लान्का स्थित ब्यापारिक तथा सामाजिक कार्य गर्नका लागि साथी एण्ड साथी ग्रुप नामक व्यावसायिक संस्था गठन गरिएको...

स्विटजरल्याण्डमा ‘टुर दि पोखरा’ संगको अन्तरकृया कार्यक्रम बारे सूचना

गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डले ‘साईकल सिटि पोखरा’ द्वारा ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साईकल’ नारा सहित आयोजना गर्ने‘टुर दि पोखरा २०१६’ (Tour De’Pokhara 2016)...

नेपाली जन-प्रगतिशिल मंच स्पेनको बिशेष अपिल

बिशेष अपिल "शोकलाइ शक्तिमा बदल्दै नव निर्माणका निमित्त अघि सरौं । नेपाली जन-प्रगतिशील मञ्च स्पेनको एकताको प्रथम अधिबेशन सफल पारौं।।" हाम्रो यस नेपाली जन-प्रगतिशील मंच स्पेन बिगत...

एनआरएनए स्पेनको नियमित बैठकका निर्णयहरु (सूचना तथा बिज्ञप्तिबाट)

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको मार्च महिनाको नियमित बैठक संघका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्यु को अध्यक्षतामा सम्पन्न भयो ।संघको...

एनआरएनए, स्विट्जरल्याण्डकाे निर्वाचन हुदै (सूचना सहित)

स्विट्जरल्याण्ड- गैर-आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद स्विट्जरल्याण्डको छैठौ राष्ट्रीय महाधिवेशन हुदै छ । महाधिवेशनकाे तयारी समेत तिव्र पारिएकाे छ...

नेपाली जनप्रगतिशील मञ्च स्पेनको प्रेस विज्ञप्ति

सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिबादन, हाम्रो संगठन नेपाली जनप्रगतिशिल मञ्च स्पेनको दोस्रो अधिबेशन यहि २५ जुन २०१७ का दिन गर्ने निर्णय भएको कुरा सहर्ष जानकारी...

कोरोना भाईरसका कारण ईनासको युरोपस्तरिय कार्यक्रम स्थगित (प्रेस विज्ञप्ति) सहित

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप तथा जर्मनीद्वारा आयोजित युरोप महादेश स्तरीय आठौँ क्षेत्रीय कार्यक्रमको मिति नजिकिदै गर्दा अतिनै द्रुत गतिमा फैलिएको...

गैर आवासीय नेपाली संघ स्पेनले साधारण सभा र दशैं कार्यक्रम संगै गर्ने

बार्सिलोना, नेपालीहरुको महान चाड बिजय दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय...

एआरएनए स्पेन निर्बाचन समितिको सूचना

गैर आवासीय नेपाली संघ, स्पेनको पाँचौं राष्ट्रिय महाधिवेशन -२०१७ को लागि गठित निर्वाचन समितिको हिजो मिति २०१७/०७/१४ तारिक शुक्रवारका दिन बसेको बिशेष बैठकले निम्नानुसारको...

एनआरएनए स्पेनको राहत प्याकेज:- यस्तो छ अपिल !

बार्सिलोना।  कोरोना भाईरस (कोभिड–१९) को प्रकोपले स्पेनमा झन् भयावह रुप लिदैछ। स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५१४ जनाको मृत्यु भएको पुष्टि...

एनआरएनए स्पेनको सूचना

मुलुकमा केहि दिन यता परिरहेको अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोका कारण ठुलो  जनधनको क्षति हुन गएको छ। यस प्राकृतिक प्रकोपबाट हुन गएको...

स्टडी इन्फो सेन्टर प्रा.लि द्धारा संचालित शैक्षिक सुचना मुलक वेव पोर्टलको शुभारम्भ

काठमाण्डौ - बरिष्ठ शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले डब्लुडब्लुस्टडीइन्फोसेन्टरडटकम  शैक्षिक सुचना मुलक वेव पोर्टलको जुममा संचालन भएको एक कार्यक्रम मार्फत शुभारम्भ गरेका छन । विश्वका विभिन्न...

क्यानडामा एनआरएनए डे भव्यरूपमा मनाईदै

आदरणीय क्यानडाबासी गैरआवासीय नेपालीहरु विदेशमा बस्ने नेपालीहरुको साँझा संस्था गैरआवासीय नेपाली संघको स्थापना भएको १३ बर्ष लाग्दैछ । संस्थापक अध्यक्ष उपेन्द्र महतोको परिकल्पनामा बेलायतको राजधानी...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...