नेपालीनेपाली डटकमको पहिलो बार्षिकउत्सब बार्सिलोनामा ( प्रोमो)

“सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकम नामले परिचित अनलाईन मिडियाले बार्सिलोनामा बिबिध सास्कृतिक कार्यक्रम,”बर्ष व्यक्तित्व सम्मान” भिडियो प्रदशनी लगायतका कार्यक्रम सहित बार्षिक उत्सब मनाउने तयारी...

भारतीय राष्ट्रपति मुखर्जीले गरे जानकी मन्दिरमा विशेष पूजाअर्चना

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्। सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्।...

पोखरा विश्वबिद्यालय सुधार्न अखिल क्रान्तिकारीको आन्दोलन

पोखरा, २० साउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारि) पोखरा विश्वविद्यालय समन्वय समिति कास्कीले पोविवि प्रंशासनसँग ४१ वुदे माग राखेको छ । पोविविले अन्य कलेजलाई...

कोरियन भाषा परीक्षाको फाराम पोखरा मै बुझाउन पाइने

पोखरा, २० साउन कोरियन भाषा परीक्षा इपीएसको परीक्षा फाराम पोखराबाटै भर्न पाइने भएको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले...

घुम्नैपर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा

पोखरा- आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने...

आजको पञ्चाङ्ग,२०७१ साल भाद्र १३ गते शुक्रबार

राशिफल लेखक/युवा ज्योतिषी - हरि पन्त आज मिति २०७१ साल भाद्र १३ गते शुक्रबार, तदनुसार अगस्त २९ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह...

ट्याक्सी व्यवसाय समिति पोखराको साधारणसभा

पोखरा, २२ साउन यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख देवीराम भण्डारीले उपभोक्ताका हितलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । ट्याक्सी व्यवसाय समिति...

बेपत्ताहरुको खोजी गर्न राज्य उदासिन बन्यो

पोखरा, २२ साउन । दश बर्षे जनयुद्धमा बेपत्ता भएका योद्धाहरुको खोजीगर्न राज्य उदासिन बनेको आज पोखरामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । चमनलाल...

डिसेम्बर ११ मा सहभागी बन्न आईनाले यसरी गरिन् अनुरोध (भिडियो हेर्नुहोस् )

वसन्त रानाभाट,बार्सिलोना / आईना बार्का उनि मात्र अहिले २४ बर्षकी भईन्। स्पेननिस एक युवतीले यति सानो उमेरमा नै  नेपाल पुगेर सुस्तमनस्थिति भएका बालबालिकाहरुका लागि हेटौडामा दुई कोठे स्कुल खोलेर...

युरोप,अमेरिका बसेका नेपालीहरुले, किन गर्छन् आत्महत्या ?

- कृष्ण प्रसाद रेग्मी,बेल्जियम युरोप , अमेरिका , अष्ट्रेलिया , जापान अथवा यस्तै अन्य मूलुकमा रहेका नेपालीहरूले हिजो अाज अात्महत्या गरेका समाचारहरू अाइरहेका छन ।...

ब्राजिलियन क्लवका खेलाडीहरु सवार बिमान दुर्घटना,७६ जनाको मृत्यु

ब्राजिलको ए डिभिजन क्लवका खेलाडीहरुसहित ८१ जना बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको बिमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पाँच जनाको...

फ्रान्सका ३९ बर्षिय नयाँ राष्ट्रपतिको अनौठो प्रेम कथा

तीन वर्ष अघिसम्म इमानुएल म्याक्रोनलाई धेरै फ्रान्सेली जनताले चिन्दैनथे । तर, उनी आज फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राजनीतिक दल खोलेको एक वर्षमा...

काग्रेसले सरकार संञ्चालन गर्न पाए मात्र चमत्कार : महामन्त्री कोइराला

बार्सिलोना- नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी सरकार भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ...

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...