नेपालीनेपाली डटकमको पहिलो बार्षिकउत्सब बार्सिलोनामा ( प्रोमो)


“सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकम नामले परिचित अनलाईन मिडियाले बार्सिलोनामा बिबिध सास्कृतिक कार्यक्रम,”बर्ष व्यक्तित्व सम्मान” भिडियो प्रदशनी लगायतका कार्यक्रम सहित बार्षिक उत्सब मनाउने तयारी गरेको छ ।आगामी मे तारिक गरिने कार्यक्रमबारे पहिलो भिडियो प्रोमो सार्बजनिक गरेको हो।

आवाज – वसन्त रानाभाट
सम्पादन – लक्ष्मण शर्मा

गित – रेशम फिलिली ( साभार)