बार्सिलोना बी डिभिजनको क्लबसँग पनि बराबरीमा नै

साविकको विजेता बार्सिलोना कोपा डेल रे कपमा हक्र्यूलिससँग बराबरीमा रोकिएको छ । अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बी डिभिजन क्लब हक्र्यूलिससँग १–१ को बराबरी...

एशोसियसन अफ नेप्लीज इन द अमेरिकनको फुटवल टोली पोखरामा

पोखरा-पोखरा यति बेला फुटबलको रौनकले तातेको छ । भलै मौसम माघको चिसो भए पनि । यहि मेसोमा सात समुद्र पारी अमेरिका बाट एउटा फुटवल...

पोखराकाे ज‌गलमा नेपाल र भारतका रेस्लिङ खेलाडीबीच रेस्लिङको महाभिडन्त हुदै

पोखरा- अग्लाकद, बडेमानकाशरिर भएका एक हुल मान्छे शान्तिवनमाजारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिक हच्किए । हेर्दै डरलाग्दातीमानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमाउक्लिएर आफ्नो ज्यान...

रियल म्याड्रिड पन्ध्रौ पटक च्याम्पियन्स लिग फाईनलमा

स्पेन/ रियल म्याड्रिड पन्ध्रौ पटक च्याम्पियन्स लिग फाईनलमा प्रबेश गरेको छ । एट्लेटिको म्याड्रिडलाई सम्रगमा ४-२ को अन्तरले पछि पार्दै रियल फाईनलमा पुगेको हो...

लामाचौर महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिता आजदेखि शुरु हुँदै

पोखरा -  पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६, लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने लामाचौर महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिता आइतबारदेखि शुरु...

ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं - एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज २४...

संगम कप फुटवल प्रतियोगिता २०७४ को उपाधि साहारा क्लबलाई

पोखरा - पोखराको साहारा क्लवले छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखरा रंगशालामा  भएको फाईनल खेलमा सहाराले बाजापाटन...

प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक बृहत् अन्तक्र्रिया

पोखरा - नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड...

रियलले ईतिहास रच्यो, च्याम्पियन्स लिग उपाधिमा हृयाट्रिक

ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि...

डेनमार्कमा भलिबल टुर्नामेन्ट हुदै

 महेशकुमार खाती कोपनहेगनमा १६ सेप्टेम्बरका दिन बिष्णु स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । प्रस्ताबित नेपाली प्रगतिशील प्रवासी मन्च (तत्कालिन एमाले निकटको...

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालद्दारा हङकङ ४० रनले पराजित

काठमाण्डाै- बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको छ । याे नेपालकाे पहिलो...

क्रिकेटर पारस खड्का अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं-नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले...

सर्जियो अगुएरो बार्सिलोनामा अनुबन्ध

बार्सिलोना। स्पानिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले सोमबार अगुएरोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । प्रिमियर लिग क्लब म्यानचेष्टर...

हृयाट्रिक गर्दै रोनाल्डोको,आलोचकलाई जबाफ

क्रिष्टियानो रोनाल्डोले आलोचकहरुको मुख बन्द गराउँदै ला लिगामा हृयाट्रिक गरेका छन्। उनकै मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा अलाभेसमाथि ४-१ को सहज जित समेत...

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सातौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन

विराटनगर - सातौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन शुक्रबार गरिएको छ । २ हजार दर्शक क्षकताको विराटनगरको शहीद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उदघाटन...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...