चलचित्र ‘जात्रा’को ट्रेलर रिलिज (भिडियो)
काठमाण्डौ, पैसाको पछि लाग्दा उत्पन्न हुने द्वन्द्वलाई मुख्य बिषयबस्तु बनाई निर्माण भएको चलचित्र जात्राको ट्रेलर सार्वजनिक भएको छ।
सोसल ड्रामा जनरामा रहेको चलचित्रलाई प्रदिप भट्टराईले...
शिब परियार एकल साँझ सम्पन्न,बालबालिकाको लागि २ लाख ५० हजार जुट्यो
बसन्त रानाभाट ,बार्सिलोना / बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ शिब परियार “एकल साँझ” सम्पन्न भएको छ। फेमिलिया दे हेटौडाको आयोजनामा चर्चित...
ह्याम्बर्ग र कोपेनहेगनमा नेपथ्य गुञ्जदै
युरोपमा नेपथ्य टोलि गुन्जने भएको छ। ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुइ कन्सर्टका निम्ति ब्याण्ड बुधबार युरोप आउँदै छ। नेपथ्यका भाकाहरु जर्मनी र डेनमार्कमा...
कर्णदास १० बर्ष पछि संगीतको दोश्रो अध्यायमा (भिडियो हेर्नुहोस्)
स्पेन। गायक कर्णदास १० बर्ष पछि संगीतको दोश्रो अध्यायमा फर्किएका छन्। नयाँ एल्बम लिएर आउने तयारी गरीरहेका गायक लामो समय पछि नेपाली संगीतको नयाँ...
लुट -२ को आइटम गीत ठमेल बजार रिलिज (भिडियो)
स्पेन, ब्लकबस्टर फिल्म लुटको सिक्वेल चलचित्र 'लुट -२' को आइटम गीत ठमेल बजार रिलिज भएको छ।
सार्वजनिक उक्त गीतमा अलिशा राईले नृत्य गरेकी छन् भने...
प्राज्ञ कोइराला र थपलिया सम्मानित, अग्निपिडितलाई कलाकारको ५१ हजार सहयोग
राजाराम पौडेल/पोखरा, ।
लोकतन्त्र दिवस तथा नयाँ वर्षको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान गण्डकी अञ्चल कार्यसमिति पोखराले दुई स्रष्टालाई सम्मान गरेको छ । गीतकार...
तेरिया दुबईमा जाने
दुबइ, - भारतीय जीटिभी च्यानलद्वारा प्रशारित चर्चित ‘‘डिआइडी लिटिल मास्टर सिजन थ्री” विजेता तेरिया फौजा मगर, मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति...
संगीतमा झुम्यो बार्सिलोना (फोटोफिचर सहित)
- बसन्त रानाभाट,बार्सिलोना
देउरालीको चौतारीमा,
संगिनीले आँखा छोपेको
आँउछ अझै झझल्को ….….
चर्चित गायक संजीव प्रधानले यो गीत गाईरहँदा उनि सँग सँगै दोस्रो पुस्ताका नेपाली युवायुवतीहरुले पनि कण्ठस्त...
दश जना गायकको गीत दुरुस्तै गाउन सक्ने दोहोरी गायक – राजन कार्की
राजाराम पौडेल-
नेपाली महिलाहरुको महान् पर्व हरीतालीका तीज आउन केही दिन मात्र बाँकी रहदा विभिन्न खालका तीज गीतका एल्बम बजारमा आएका छन् । यसरी आएका...
चौथो मिस तमुस्यो नेपालको १ महिने प्रशिक्षण शुरु
पोखरा /मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ नेपाल तमु विद्यार्थी छाँेज धीं कास्कीले आयोजना गरेको चौथो मिस तमुस्यो नेपाल २०१४...
स्बिजरल्याण्डमा गायिका अन्जु पन्तको कुन- कुन गीत सुनाईन् (भिडियो हेर्नुहोस्)
स्विटजरल्याणडको उस्टर शहरमा नेपाली नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चर्चित गायिका अन्जु पन्त गायक बिष्णु क्षेत्री लगायत स्थानीय कलाकारहरुले आफ्नो...
लोकदोहिरी कलाकार देबी घर्ती मगर र याम क्षेत्रीले बेल्जियम नचाउँदै
बेल्जियम/ नेपाली लोक दोहोरी गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीले बेल्जियमबासी नेपालीहरुलाई नचाउँने भएका छन्। साँग्रीला समाज बेल्जियमको आयोजना आगामी जुलाई ४...
पोखरेली पप गीतका लागि वर्ष २०७१, ‘वर्ष २०७२ मा सक्रियता बढ्ने’
राजाराम पौडेल/ पोखरा ।
केहि आशा जगाएपनि पोखरेली पप गीतका लागि वर्ष २०७१ सुखद हुन सकेन । कारण यो वर्षमा पोखरेली गायक तथा व्याण्डको चर्चा...
लिटिल मास्टर तेरियाले, बेल्जियम नचाईन्
बार्सिलोना/ डान्स ईन्डिया डान्स लिटिल मास्टर २०१४ को उपाधि जितेर चर्चामा आएकी प्रतिभाबान नेपाली चेली तेरिया मगरले बेल्जियमबासी नेपालीहरुलाई पनि नचाएकि छन्। लिटिल मास्टरको...
पोखरामा ‘जुनिएर रणविर’भन्छन् फिल्म क्षेत्रको राम्रो कलाकार बन्छु ः
- राजाराम पौडेल
पोखरा/
गीत–संगीतको सफलताको लागि शब्द, संगीत र स्वर तीन पक्षको हात हुने भनिए पनि अब गीत–संगीत हिट हुनुमा म्यूजिक भिडियोको स्थान अपरिहार्य बन्दै...