अन्यायको विरुद्धमा जुट्नु पर्छ नारी आँफै

- मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी ) गाउ अनि बस्तीबाट उठ्नु पर्छ नारी आँफै अन्यायको विरुद्धमा जुट्नु पर्छ नारी आँफै कति बस्छौ चुप्प लागि अस्मिता लुटाएर? धैर्यताको...

नारायणगोपाल सम्मान खाती, योञ्जन र खालिङलाई

नारायणगोपाल सङ्गीत कोषले विसं २०७१ को नारायणगोपाल स्मृति सम्मान वरिष्ठ गायिका दिलमाया खातीलाई प्रदान गर्ने भएको छ । कोषले आफ्नो स्थापनाको २५औं वर्षको पूर्वसन्ध्यामा मरणोपरान्त...

बाबा साहित्य साधक पुरस्कार श्रेष्ठलाई

पोखरा/वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक पुरस्कार शान्ति नारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ । बाबाद्वारा स्थापित र सङ्घर्षमा कलम पोखराद्वारा...

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

लन्डन (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ।'सरसर्ती संसार' पछि लामिछानेको यो दोश्रो...

मेरो मात्रै हो त?

- धिरज शर्मा समय यो बेकार , मेरो मात्रै हो त ? भत्किएको सपनहरू , मेरो मात्रै हो त ? नयनका धनि छन कोहि, कामुकताका कोहि...

आदिवासी कविहरुले मातृभाषा कविताबाटै अधिकार मागे

पोखरा, २३ साउन नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीको संयोजनमा कास्कीमा २० औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने क्रममा विहीवार राष्ट्रिय आदिवासी जनजाति...

खसी बोकाको आत्मकथा

- हरिवंश आचार्य  म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ...

साहित्यकार शकुन्तला (शकुन) ज्ञवाली पोखरामा सम्मानित

पोखरा-नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, कास्कीले साहित्यकार शकुन्तला (शकुन) ज्ञवालीलाई सम्मान गरेको छ । पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ज्ञवालीलाई...

साहित्य लेखन आफैँमा राजनीति हो : उज्ज्वल प्रसाईँ

पोखरा - लेखक तथा पत्रकार उज्ज्वल प्रसाईँले साहित्य लेखन आफैँमा राजनीति भएको बताउनुभएको छ । पोखरामा शनिबार ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक कार्यव्रmममा भारतीय...

राष्ट्रिय मुक्तक पुरस्कार सरुभक्त श्रेष्ठलाई प्रदान गरिने

पोखरा - यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठलाई प्रदान गरिने भएको छ । मुक्तक...

‘घरवाली’ले भनी ‘जबसम्म धन्दा गर्दिनस्, पानी पनि पाउँदिनस् ।’‘

- सुनिता दनुवार त्यो ‘घरवाली’ले ‘आमा’ शब्द उच्चारण गरिन्, मलाई सहन झन गाह्रो भयो । मैले आँखा बन्द गरेर आक्रोशको आवेगलाई रोक्ने कोशिस गरें, तर...

गायिका पाण्डेको म जान्छु लाहुर बजारमा

पोखरा । लोक गायिका पुष्पा पाण्डेको म लाहुर जान्छु बोलको लोक दोहोरी गित बजारमा ल्याएकी छन् । डिजिटल स्टार पोखराको प्रस्तुती र गायक गायिका प्रेम...

छिमेकीको चुलो मात्र ढुक्नु हुन्न सरकार (गजल)

- मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी) === गजल ========= नेपालीको ठाडो शिर झुक्नु हुन्न सरकार छिमेकीको चुलो मात्र ढुक्नु हुन्न सरकार पाखुरी चलाएर आत्म निर्भर बन्न सिकौ आफ्नो देश...

बसन्त रानाभाटका केहि गितहरु

- बसन्त रानाभाट कसरी हेरु म आफ्नै प्रिया मरेर िजएको पराइको साथमा नशा छ  हातमा हासेर िपएको मलाई तड्पाएर िपय्ा के नै िमल्थो र ? तड्पाइको िपडा कम...

अक्षरयात्राको १७३ औं श्रृंखला डेढगाउँमा सम्पन्न

पोखरा । ‘‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’’ नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्ेयक महिनाको तेस्रो शनिवार हुने नियमित...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...