भारतीय राष्ट्रपति मुखर्जीले गरे जानकी मन्दिरमा विशेष पूजाअर्चना

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्। सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्।...

काँग्रेस सभापति शेरबहादुर देउवा भारत प्रस्थान

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन शुक्रवार भारततर्फ प्रस्थान गरेका छन् । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा...

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र एमाले अध्यक्ष केपी ओलीबिच शिष्टाचार भेट,नेपालको आर्थिक विकासमा भारतीय...

काठमाण्डौ-नेपालका राजनीतिक दलहरू मिलेर नयाँ संविधानको सफल कार्यान्वयन गर्न सक्षम हुने भारतीयराष्ट्रपति प्रणव मुखर्जीले विश्वास व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपीओलीसहित एमाले...

सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु

लिस्बन / सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ। पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियो तर्फ जाँदै गर्दा बिहिबार कार दुर्घटना...

सार्वजनिक विदा दिने सरकारको निर्णय अनुपयुक्त : नारायणकाजी

काठमाडौं-भारत र चीनका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने सरकारको निर्णयलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अनुपयुक्त र अस्वभाविक भनेका छन् । आफ्नै पार्टीका...

मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी

काठमाण्डौ-  छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संघीय गठबन्धनका संयोजक एवं संघीय...

तिहारको मौकामा भाइ मसलामा ब्यापारीको मनपरी मुल्य

पोखरा - तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइ मसलाको...

प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्दै

पोखरा -  प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्न थालेको छ ।पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकार्षित...

घुम्नैपर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा

पोखरा- आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने...

स्पेनमा दूताबास स्थापनाको लागि परराष्ट्र मन्त्रालय सकारात्मक

काठमाडौ/ दश हजार भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएको ठानिएको स्पेनमा नेपाली दूताबास स्थापनाका लागि परराष्ट्र मन्त्रालय सकारात्मक देखिएको छ।स्पेनका समस्यालाई सम्बोधन हुने गरी...

अब स्थानीय तहको संख्या बढिमा ७ सय ४४ (विवरण सहित)

काठमाण्डौ-स्थानीय तह पुनर्संरचना आयोगले गाउँपालिका तथा नगरपालिका गठनका लागि पहिले तयार गरेको मापदण्ड संशोधन गरेको छ। गाउँपालिका तथा नगरपालिका बनाउनका लागि पहिले तय गरिएको...

एनआरएन बेल्जियमको एघारौ साधारण सभामा उपाध्यक्ष कुमार पन्तले सम्वोधन गर्दै

एनआरएन बेल्जियमको एघारौ साधारण सभामा उपाध्यक्ष कुमार पन्तले सम्वोधन गर्ने भएका छन् । गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधरण सभा यही आईतवारका दिन...

लोकमानतन्त्रका विरुद्ध विद्यार्थीहरु पनि सडकमा

काठमाडौं—  विभिन्न ११ राजनीतिक दलका विद्यार्थी संगठनले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रह गर्दैसडक संघर्ष थालेका छन्। उनीहरुले शुक्रबार शान्तिबाटिका नेताहरुलाई खबरदारी गर्दै...

लोकमानसिंह कार्कीलाई उपलब्ध सरकारी सुविधा निलम्बन गर्न सर्वोच्च अदालतमा निवेदन दायर

काठमाण्डौ-अख्तियार प्रमुखबाट निलम्बित लोकमानसिंह कार्कीलाई उपलब्ध सरकारी सुविधा पनि निलम्बन गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर भएको छ।  अख्तियार प्रमुखमा लोकमानलाई गरिएको नियुक्तिविरूद्धको मुद्दा...

निषेधको राजनीति नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

काठमाडौँ-निषेधको राजनीति नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन् । निषेधको राजनीतिले विद्रोहको भावना उत्पन्न हुने हुँदा सबैको भावनालाई एकताबद्ध गर्न उनले सुझाव दिए...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...