ज्योतिको हर्कत कतिलाई छाडापन त कतिलाई “वान्स मोर” (पछिल्लो भिडियो सहित)


काठमाडौं । लोक गायिका ज्योति मगर पछिल्लो समय स्टेज शोहरुमा निक्कै उत्तेजक प्रस्तुति दिने गायिकामा पर्छिन् । उनको यो हर्कतलाई कतिले छाडापन भन्दै आलोचना गर्छन् भने कतिले प्रसंशा मात्रै नभइ ‘वान्स मोर’ भन्ने गरेका छन् ।

फागु अर्थात होली पर्व । यसै पर्वको अवसरमा राजधानीमा आयोजित एक सांगीतिक कार्यक्रममा ज्योतिले आफ्नो शरीरका अङ्ग प्रदर्शनका लागि कुनै पनि हाऊभाऊ बाँकी राखिनन् । हेर्दा लाग्थ्यो, गीत भन्दा बढी नाच्न ध्यान दिएकी ज्योतिको वक्षस्थल खुला टाँक रहेको सेता सर्ट बाहिर आउन आतुर भए झै भान हुन्थ्यो । यतिले मात्रै ज्योतिको प्रस्तुतिको वर्णन गरेर साध्य छैन । अझ गजबको कुरा त यो थियो की ज्योतिले पहिरिएको स्कर्टको रुप ।

घुँडा भन्दा निक्कै छोटो, हद नाघ्ने खालको स्कर्टले ज्योतिको उत्तेजक प्रस्तुतिसँगै यस्तो आकार लिन्थ्यो । जसले उनको लुकाउनु पर्ने अङ्ग मात्रै कपडाले छोपेको हुन्थ्यो, बाँकी आकार स्पष्ट रुपमै बाहिर देखिन्थ्यो ।

उनको स्वरमा खासै गायिकीपन त देखिएन तर, उनले उत्तेजक हाऊभाऊ प्रस्तुत गर्दै दर्शकलाई रिझाउन भने कुनै कसर बाँकी राखिनन् । निक्कै ठूलो वक्षस्थललाई प्रदर्शन गर्न उनले जानीजानी निहुँरिने र वक्षस्थल प्रदर्शन गर्ने हर्कत समेत गर्न भ्याइन् । गीत प्रस्तुत गरि सकेर स्टेज बाहिर जाँदा पनि ज्योतिको गायिकी भन्दा पनि हाऊभाऊबाट लोभिएका दर्शकले ‘वान्स मोर’ को नारा लगाउन छाडेनन् ।
होलीमा ज्योतिको बबालले आगामी दिनहरुमा कतिको कमाल गर्ने हो उनको जीवनलाई त्यो भने ज्याति आफैलाई थाहा होला की ?