स्पेनका कांग्रेसीहरुले प्रजातन्त्र दिवस मनाए


देशमा प्रजातन्त्र आएको ६५ बर्ष लागीसक्दा पनि अझै संस्थागत हुन नसकिरहेको महशुस भईरहेको बेला स्पेनका नेपालीहरुले प्रजातन्त्र दिबसको सम्झना गरेका छन्। कांग्रेस निकट संगठन नेपाली जनसम्पर्क समितीले बिचार गोष्ठीको आयोजना गर्दै जनताले गरेको बलिदानको सम्झना गरेका हुन्।