शिवरात्रिका लागि साधुसन्त पशुपतिमा


यस वर्ष शिवरात्रिका लागि पशुपतिमा करिब दुई हजार साधुसन्त आइसकेका छन् । भारतबाट नागाबाबाका साथै महिला साधुसन्त पनि आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।