उपाधि थ्रीस्टारलाई


थ्री स्टार क्लवले पोखरामा सम्पन्न १३ आंैं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि विजेता बनेको हो