एक नेपालीको सहयोग अर्को नेपालीलाई


कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा अहिले सम्म ५ सय १४ युरो संकलन भएको छ। नेपालीनेपाली डटकमले समाचार प्रकाशित गरे पछि दाताहरु बढी रहेको र सहयोग आउने क्रम जारी रहेको हो ।