नेपालको पहिलो जित


आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ ।
नेपालले बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।